Bikram Khatri

हावाबाट ३ किलोवाट

29 mins ago

- विनोद त्रिपाठी श्रावण ९, २०७४- जोमसोममा हावाबाट ३ किलोवाट विद्युत् बुद्ध पावर प्रालिले उत्पादन गरेको छ। स्पेनिस र नेपाली लगानीकर्ताको कम्पनीले १६ महिनाको परीक्षणबाट विद्युत् निकाल्न सफल भएको हो। जोमसोम जिल्ला प्रहरी कार्यालय परिसरमा गरेको परीक्षणबाट प्रारम्भिक चरणमा तीन किलोवाट विद्युत्..

यतीले एटीआर थप्यो

49 mins ago

श्रावण ९, २०७४- तीसजना यात्रु क्षमता भएको ब्रिटिस जेटस्ट्रिम विमान उडाउँदै आएको यती एयरलाइन्सले फ्रेन्च/इटालियन विमान एटीआर ७२–५०० विमान ल्याएको छ। यो विमान यती कम्पनीका लागी पहिलो हो। शनिबार सिंगापुरबाट ल्याइएको यो विमान ८ वर्ष पुरानो हो। एयरलाइन्सका एक अधिकारीका अनुसार यसअघि आयरल्यान्डको एयर..

टुटेश्वरनाथमा बोलबम मेला

1 hour ago

बर्दिवास, ९ साउन । राता, पहेँला वस्त्रले सजिएर शिव दर्शनका लागि ‘बोलबम’को नारा लगाउँदै हिँडेका भक्तजनको भीडले महोत्तरी जिल्लाको टुटेश्वर वनक्षेत्रमा आज निकै चहलपहल बढेको छ । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने टुटेश्वरचोकबाट आठ किमी सघन वनक्षेत्र छिचोलेर पुगिने बर्दिवास नगरपालिका–५..

कर नतिरेर करोडौँको स्लेट निर्यात

2 hours ago

बाजुरा, ९ साउन । दुर्गम जिल्लाका रुपमा रहेको बाजुराका विभिन्न ठाउँमा हुने स्लेट खानीको उत्खनन र त्यसको बिक्री व्यवस्थित हुन सकेको छैन । स्थानीय निकायले खानी व्यवस्थापनमा चासो नदेखाउँदा स्लेट खानीबाट हुन सक्ने करोडाँैको आम्दानी गुमिरहेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका वडामा..

नयाँ श्रमशक्तिको झन्डै ७५ प्रतिशत वैदेशिक रोजगारीमा

2 hours ago

- होम कार्की श्रावण ९, २०७४- नेपालको श्रम बजारमा उत्पादन भएको नयाँ श्रमशक्तिको झन्डै ७५ प्रतिशत वैदेशिक रोजगारीमा बाहिरिएका छन् । अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणअनुसार प्रत्येक बर्ष ५ लाख नयाँ श्रमशक्ति उत्पादन हुने गरेको छ । आर्थिक बर्ष ०७३/७४ मा न्यून आम्दानीका लागि नयाँ श्रम स्वीकृति लिएर तीन..

पहिरोले लार्चाको पुल बगायो, भोटेकोशी थुनिने जोखिम

3 hours ago

अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएको छ । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ । गत असार २१ मा भोटेकोशीमा आएको पहिरोले क्षति पुगेको लार्चा पुल अहिले भने..

तिब्बत सरकार प्रमुखले फेरी भने, ‘तातोपानी नाका खुलाउन भौगोलिक अध्ययन हुँदैछ’

14 hours ago

- चन्द्रशेखर अधिकारी श्रावण ८, २०७४- तिब्बत जनसरकार प्रमुख  छि टालाले तातोपानी नाका खुलाउन सीमा क्षेत्रको भौगोलिक ‘जटिलता र जर्जर अवस्था’ को अध्ययन भइरहेको बताएका छन् । चिनियाँ सरकारको निमन्त्रणामा तिब्बतको धार्मिक भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी..

एउटै परिवारको ससहयोगमा अनाथ आश्रम सञ्चालन

16 hours ago

बाजुरा, ८ साउन । एउटा परिवारको मायाले बूढीगंगा नगरपालिका–२ मा १० जना अनाथ बालबालिकाले आश्रय मात्र पाएका छैनन्, अभिभावकत्व पाउँदा हर्षित बनेका छन् । बाजुरा बूढीगंगा नगरपालिका साविकको ब्रह्मतोला गाविस–१ मा काका बहादुर थापा र भतिज गणेश थापाको परिवारले विगत तीन वर्षदेखि अनाथ बालबालिकाको स्याहार..

राष्ट्रपतिका छोराले रुसी वकिलसँग गरेको कुराकानी गलत– सर्वेक्षण

16 hours ago

वासिङ्टन, ८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीलाई अधिकांश अमेरिकी जनताले गलत काम भनी टिप्पणी गरेको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ । अमेरिकी गुप्तचर निकायले गत वर्षको राष्ट्रपतीय चुनाव अभियानमा रुसले ट्रम्पलाई राष्ट्रपति बन्न सघाएको आरोप..

कतार संकटको समाधान निस्किएन

16 hours ago

इस्तानबुल, ८ साउन । कतारमा गत महिनादेखि जारी कूटनीतिक संकटको कुनै समाधान निस्किन सकेको छैन । यस विषयमा कुवेत, टर्की र फ्रान्सले समेत समस्या समाधानका लागि भनी गरिएका प्रयासहरु सफल हुन सकिरहेका छैनन् । कतारमाथि उसका छिमेकी चार वटा खाडी देशले गत जुन ५ तारिखदेखि कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी..

टिनएजमै टाप

17 hours ago

- जनक तिमिल्सिना गत भदौको अन्तिम साता १४ वर्षीया सोनी खड्का काठमाडौंबाट हराइन् । घरपरिवारले खोजी गर्दा पनि उनी भेटिइनन् । छोरीलाई पाँच दिनसम्म पनि फेला पार्न नसकेपछि उनका बुवा छोरी खोजिदिन भन्दै उजुरी बोकेर नेपाल प्रहरीको महिला सेल कालिमाटी पुगे । प्रहरीले सोनीको खोजी अघि बढायो । ८ कक्षामा..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np