उपमहानगरपालिका र नगरपालिकाका कार्यकारी प्रमुख तोकिए,तपाईको मा को ? हेर्नुहोस्

प्रकाशित मिति: Mar 18, 2017  

काठमाडौं,चैत ५ । सरकारले नयाँ संरचना अनुसारका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका कार्यकारी प्रमुख तोकेको छ । बिहीबार गाउँपालिका प्रमुख खटाएको स्थानीय विकास मन्त्रालयले शुक्रबारको निर्णयअनुसार उपमहानगर र नगरपालिका प्रमुख खटाएको हो । मन्त्रालयले खटाएका सबै अधिकृतहरुलाई कुनै ढिला नगरी हाजिर हुन समेत निर्देशन दिएको छ ।

यसअघि ४ सय ८१ गाउँपालिकाका प्रमुख तोकिएका थिए। नयाँ संरचनाअनुसार ४ महानगरपालिका, १३ उप-महानगरपालिका र २ सय ४६ नगरपालिकामध्ये सरकारले हाल पाँच उपमहानगरसहित १ सय ७८ नगरपालिकाकामा मात्र कार्यकारी अधिकृत तोकेको हो।
हेर्नुहोस् सूची :

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np