नायिका रेखा थापा बनिन् राप्रपाकी केन्द्रिय सदस्य

प्रकाशित मिति: Feb 22, 2017  

नेपालकी चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातान्त्रिक पार्टीको केन्द्रिय सदस्य नियुक्त भएकी छिन्। उनी महिलातर्फको कोटामा १ हजार ६ सय ३ मत प्राप्त गर्दै विजयी भइन्।
उनले कुन्ती शाहीपछि महिलातर्फ सर्वाधिक मत पाएकी हुन्। शाहीले १ हजार ८ सय ४८ मत प्राप्त गरेकी थिइन्। यस्तै अर्की चर्चित गायिका मीरा राणा पनि महिलातर्फको कोटामा विजयी भएकी छिन्। उनले रेखा थापापछि तेस्रो नम्बरमा सर्वाधिक मत ल्याइन्।
खसेको २ हजार ८ सय मतमध्ये राणाले १ हजार ४ सय ५२ मत प्राप्त गरेकी थिइन्।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np