गफ हाँक्छन् हाम्रा , उनीहरू बनाउँछन् राम्रा

प्रकाशित मिति: Dec 17, 2016  

काठमाडौं अन्तर्राष्ट्र्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा पूर्वकमलरी उर्मिला चौधरीको कमलरी प्रथाकाे उन्मुलनमा आधारित ‘उर्मिलाः माई मेमोरी माई पावर’ले उत्कृष्ट चलचित्रकाे पुरस्कार जितेकाे छ ।

नेपाली चलचित्रकर्मीहरूले ठूला डिङ हाँकिरहेका बेला उर्मिलाहरूकाे पीडाकाे कथालार्इ चलचित्रमा   उतार्न भने विदेशी चलचित्रकर्मीले कमाण्ड सम्हाल्नु पर्याे । ८६ मिनेट लामाे याे चलचित्र जर्मन चलचित्रकर्मी सुशन ग्लुथले बनाएकी हुन् । उनले उत्कृष्ट चलचित्रका लागि पाएकाे नगद पुरस्कार १५०० डलर पनि पूर्व कमलरीको आर्थिक विकासको लागि खर्चिने बताइन् ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np