प्रियंकालार्इ हलिउडकाे पहिलाे गाँसमै झिँगा !

प्रकाशित मिति: Dec 10, 2016  

हलिउड प्रवेशसँगै चर्चाकाे शिखरमा पुगेकी बलिउड सुन्दरी प्रियंका चाेपडालार्इ पहिलाे गाँसमै झिंगा परेकाे छ ।

वे वाचमार्फत हलिउडमा डेब्यु गरेकी प्रियंका खलपात्रका रूपमा देखिएकी छिन् । भूमिकालार्इ लिएर खिन्न प्रशंसकहरू उनलार्इ चलचित्रकाे ट्रेलरमा एक सेकेण्डमा सिमित पारिएपछि निराश भएका छन् ।

चलिचत्रकाे ट्रेलर सार्बजनिक भएपछि उनकाे प्रशंसाभन्दा अालाेचना बढी भएकाे छ ।
http://https://youtu.be/gUFgJ8f9slo

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np