हिलारीकाे पक्षमा मायामी तताउँदै जेनिफर लाेपेज

प्रकाशित मिति: Oct 31, 2016  

अमेरिकी प्रख्यात गायिका जेनिफर लोपेजले फ्लोरिडाको मायामीमा निशुल्क प्रस्तुति दिएकी छिन् । अत्यधिक प्रतिस्प्रद्धा रहेकाे फ्लाेरिडामा डेमाेक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार हिलारी क्लिन्टनकाे पक्षमा मतदातालाई अाकर्षण गर्न उनले कन्सर्ट अायाेजना गरेकी थिइन् ।

यो चुनाब महत्वपूर्ण रहेकाे बताउँदै उनले हिस्पानिक मतदातालार्इ हिलारीकाे पक्षमा मतदान गर्न अाग्रह गरिन्। उनले क्लिप्च एमफी थेटरको बेफ्रन्ट पार्कमा प्रस्तुति दिइरहदा उनकाे प्रस्तुति हेर्न हिलारीसहित हजाराै मानिस सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np