मुलखबर

माअाेवादी विप्लवकाे शक्ति प्रदर्शन, फेरि नेपाल बन्द !

4 months ago

नेपालमा बन्दको चौतर्फी विरोध हुँदै आएपनि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आइतबार नेपाल बन्द गराएकाे छ । खाद्य सुरक्षाको माग गर्दै आइतबार आह्वान गरेको नेपाल बन्दका कारण राजधानीमा सार्वजनिक सवारी साधन न्यूनमात्रामा चलेका छन् भने निजी सवारी साधन केही बढी चलेका छन् । बन्दकर्ताहरुले..

अाेबामाद्वारा ट्रम्पलार्इ ह्वाइट हाउसमा निम्ता

5 months ago

अमेरिकी राष्ट्रपति बराक ओबामाले सत्ता हस्तान्तरणका बारे छलफल गर्न नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पलाई ह्वाइट हाउसमा आमन्त्रण गरेका छन्। मंगबलबार भएकाे राष्ट्रपति निर्वाचनमा डेमाेक्रेटिक प्रत्यासी हिलारी क्लिन्टनलार्इ ४५अाैं राष्ट्रपतिमा विजयी ट्रम्पलार्इ राष्ट्रपति अाेबामाले..

अाज न्युयाेर्ककाे नेपाली डायस्पाेरामा अमेरिकी चुनावमाथि सामुदायिक बहस

5 months ago

अमेरिकाकाे नेपाली डायस्पाेराका समसामयिक विषयमा सामुदायिक वहस गराउँदै अाएकाे ह्वाइट हिमाल फेमकाे कार्यक्रम सम्प्रेषणमा  अमेरिकी राष्ट्रपतियसपटक चुनावमाथि वहस गराइदैछ । न्युयाेर्क डेटलाइनमा अाइतबार अपरान्ह २ बजे अायाेजना गरिने बहस क्वीन्सस्थित मालिंगाे रेष्टुरेन्टमा अायाेजना हुने..

अमेरिकी राष्ट्रपति निर्वाचनमा तिब्र प्रतिस्पर्धा, हिलारी पछ्याउँदै ट्रम्प

5 months ago

अमेरिकी राष्ट्रपति निर्वाचन हुन तीन दिन बाँकि रहेकाे भए पनि कसले जित्ने हाे अझै प्रष्ट भन्न सकिने अवस्था छैन । पछिल्ला मत सर्भेक्षणहरूमा डेमोक्रेटिक उम्मेद्वार हिलारी क्लिन्टन रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पभन्दा केही अघि देखिए पनि ट्रम्पले अप्रत्यासित रूपमा उनलार्इ भेट्न र उछिन्न..

हलाेविनमय अमेरिका, नेपालमा पनि हलाेविन फिबर

5 months ago

महिनाै दिनदेखि सुरू भएकाे अमेरिकी चाड हलाेवीन साेमबार समापन हुदैछ । भूत मुन्छाउने फर्सी चाडका रूपमा पनि लिइने हलाेविनका लागि महिनाैदेखि घरमा सजाइएकाे फर्सी र भूतकाे समापन पनि यसै दिन गरिन्छ । हलाेवीनका दिन तर्साउनेका लुगा र मास्कहरू लगाएर मानिसहरू ट्रिक अर ट्रिटिङ भन्दै भिक्षाटनका लागि हिड्ने..

हलाेविनमय अमेरिका, नेपालमा पनि हलाेविन फिबर !

5 months ago

महिनाै दिनदेखि सुरू भएकाे अमेरिकी चाड हलाेवीन साेमबार समापन हुदैछ । भूत मुन्छाउने फर्सी चाडका रूपमा पनि लिइने हलाेविनका लागि महिनाैदेखि घरमा सजाइएकाे फर्सी र भूतकाे समापन पनि यसै दिन गरिन्छ । हलाेवीनका दिन तर्साउनेका लुगा र मास्कहरू लगाएर मानिसहरू ट्रिक अर ट्रिटिङ भन्दै भिक्षाटनका लागि हिड्ने..

झापामा नेपालकै पहिलाे कछुवा प्रजनन केन्द्र

6 months ago

झापा । पछिल्लो समय लोप हुँदै गएको कछुवाको संरक्षणमा पहिलो पटक झापाबाट काम थालीएको छ । झापाको पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै गएको शनिअजर्नु नगरपालीका ७ र ९ वडामा रहेको सुखानी सहिद स्मृति प्रतिष्ठान सालबारीले कछुवा संरक्षणमा चासो देखाएको हो । सुखानी सहिद स्मृति प्रतिष्ठान सालबारी र विभिन्न..

होमस्टेबाट स्थानीयको आर्थिक लाभ साथै जीवनस्तरमा परिवर्तन

6 months ago

श्रीअन्तु (इलाम)। सुर्योदयको सुन्दर दृश्य, चिया वगानको मिलेको छँटा र अनु्पम प्राकृतिक सौन्दर्य पोखिएको इलाममा केही बर्ष यता होमस्टेहरु खुल्ने क्रम बढ्दै गएको छ । यसरी सञ्चालन हुन थालेका होमस्टेबाट स्थानीयले आर्थिक लाभ मात्रै लिएका छैनन् जीवनस्तरमा नै परिवर्तन आएको महशुस गर्न थालेका छन् । पूर्वकै..

कानुन विपरीत भद्रपुरस्थित मेची नदीमा डुङगा सेवा बन्द । भद्रपुर–गलगलिया नाकामा आवतजावतमा समस्या ।।

6 months ago

कानुन विपरीत डुङगा अर्थात (नाउ) सञ्चालन गरेको भन्दै जिल्ला विकास समितीले सेवा बन्द गराएपछि नेपाल–भारत सिमा क्षेत्र अन्र्तरगत झापाको भद्रपुर–गलगलिया जोड्ने नाकाबाट आवतजावतमा समस्या उत्पन्न भएको छ । मेची नदीमा आइतबारदेखि डुङगा सेवा बन्द भएपछि अहिले नेपाल तथा भारतका नागरिक रागा गाडामा यात्रा गर्न..

पाँचथरमा अर्गानिक चिया मात्रै उत्पादन गरिने

6 months ago

अन्तराष्ट्रिय बजारमा माग बढेको र मूल्य पनि राम्रो भएकाले पाँचथरमा अर्गा्निक चिया मात्रै उत्पादन गरिने भएको छ । जिल्लामा केही चिया प्रशोधन गर्ने कारखानाहरुले अर्गानिक चिया उत्पादन गर्दै आएको छन् । कञ्जनजंघा टि स्टेट,लाली चिया सहकारी संस्था, लेकाली अर्गानिक चिया उद्योग र पाथिभरा टि स्टेटले अर्गानिक..

मेची राजमार्ग दुई दिन देखि अबरुद्ध, सडकका ठुला ढुङ्गा पन्छाउन समस्या

6 months ago

गत भदौ १७ गते झरेको पहिरोले मेचि राजमार्ग अन्तर्गत ताप्लेजुङ–पााचथर सडक खण्डको दर्जनौ स्थान बगाएपछि यो राजमार्ग जोखिमपुर्ण बनेको छ । भत्किएको सडकमा नयाा ट्रयाक बनाई केहि दिन अघि देखि यातायात सञ्चालन गरीए पनि पुन पहिरो झर्न नरोकिए पछि आईतबार राति देखि मेचि राजमार्गको ताप्लेजुङ–पााचथर सडक खण्ड पुन,..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np