मुलखबर

राष्ट्रपति भण्डारी अामा भेट्न वृद्धाश्रममा

3 weeks ago

इटहरी,चैत २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेलाई बुधबार सुनसरी बराहक्षेत्रस्थित चतरा वृद्धा आश्रममा भेट गरेकी छन्। भण्डारी बराहक्षेत्रसँगै चतराको भ्रमणमा आएको बेला आमासँग भेट गरेकी हुन्। २०६२ सालदेखि चतरामा श्री राम शान्ति कुञ्ज आश्रम खोलेर बस्दै आएकी मिथिला छोरीलाई स्वागत..

२८ दलले पाए चुनाव चिन्ह,को कति नम्बरमा ? (सूचीसहित)

3 weeks ago

काठमाडौं,चैत २३ । स्थानीय तहको निर्वाचनमा व्यवस्थापिका संसदमा भएका २८ राजनीतिक दलले पुरानै चुनाव चिन्ह पाएका छन् । आयोगले बुधबार दलहरुलाई चुनाव चिन्ह दिएको हो । संविधानसभा २०७० को चुनावमा समानुपातिकतर्फ पाएको मतका आधारमा मतपत्रमा चुनाव चिह्नको क्रम निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ..

न्यूयोर्क शहरको कम्युनिटि बोर्डमा नेपाली समाजसेवी ज्ञवाली नियुक्त

4 weeks ago

न्यूयोर्क, संसारकै राजधानी मानिने न्यूयोर्क शहरको क्वीन्स बोरोको कम्युनिटी बोर्डमा समाजसेवी मोहन ज्ञवाली नियुक्त भएका छन् । लामो समय देखि न्यूयोर्कको रिजउड क्षेत्रमा बसेर समाजसेवामा सकृय रहंदै आएका ज्ञवालीलाई न्यूयोर्क सिटी क्वीन्स बोरो प्रसेडिन्टले यहि अप्रिल १ देखि लागु हुने गरि दुई बर्षका..

अनलाइनबाटै हुन्डी कारोबार फस्टाउँदै, यसरी हुन्छ सामाजिक सञ्जालमा खरिद–बिक्री

4 weeks ago

काठमाडौं, चैत २३ । अमेरिका जाने प्रलोभनमा काठमाडौंका एक युवक ठगिए । एक अमेरिकन व्यक्तिले उनीबाट ६ सय ६० डलर हात पारे । पैसा लिएपछि ती व्यक्ति बेपत्ता भए । ठगिएका युवक उजुरी लिएर महानगरीय अपराध महाशाखा टेकु पुगे । तर, पैसा लिने व्यक्ति को हुन् भन्ने उनलाई नै थाहा छैन । किनकि उनले पैसा पठाउन अवैध रूपमा..

विधेयक पास गराउन सांसदलाई विदेश घुमाउँदै सरकार

4 weeks ago

काठमाडौं,चैत २३ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको सहकारी ऐन संशोधनको मस्यौदा पारित गरेबापत सांसदहरू विदेश भ्रमणमा जान लागेका छन्। विधेयकमा आपत्ति जनाउँदै आएका सांसदहरू नै विदेश जान पाउने भएपछि मस्यौदा पारित हुने भएको छ। विश्वव्यापी मान्यताविपरीत निजी क्षेत्रलाई जस्तै सहकारीलाई..

चुनावमा कसरी बग्छ त पैसाको खोलो ?

4 weeks ago

काठमाडौं,चैत २३ । आउँदो वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन हुँदैछ। देशभर २ सय ४६ नगरपालिका, ४ सय ८१ गाउँपालिका, १३ उपमहानगरपालिका र चार महानगरपालिका हुनेछन्। जम्मा ७ सय ४४ स्थानीय तहमा ६ हजार ६ सय ८० वडा रहनेछन्। यसरी गाउँ, नगर, उपमहानगर र महानगरमा कुल ३६ हजार ६ सय ३९ जना जनप्रतिनिधि हुने व्यवस्था..

अब खाडी मुलुक घुम्न जान नपाइने

4 weeks ago

काठमाडौं,चैत २३ । गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा) मा खाडी क्षेत्रका देशहरू जान रोक लगाएको छ ।मानवतस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ) मा पारी भिजिट भिसामा खाडी मुलुक पठाएको गुनासो आएपछि गृहले भिजिट..

स्थानीय निर्वाचनमा कसरी हाल्ने भोट ? मत बदर हुन नदिने ५ तरिका

4 weeks ago

काठमाडौं,चैत २२ - वैशाख ३१ गते हुने चुनावका लागि निर्वाचन आयोग र दलहरुले तयारी तीव्र बनाइ रहेका छन् । आफ्ना प्रतिनिधि चयन गर्न मतदाताले कसरी मत खसाल्ने भन्ने विषयमा निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम गाउँगाउँमा सञ्चालन गर्दैछ। भोट हाल्न सिकाउन मात्रै निर्वाचन आयोगले ७५ करोड रुपैयाँ खर्च..

७५ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोकिए

4 weeks ago

काठमाडौं, चैत २२ । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले ७५ जिल्लाका न्यायाधीशहरुलाई शुक्रबारदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ। र, एकभन्दा बढी जिल्ला न्यायाधीश रहेको जिल्लाको हकमा..

अब उपत्यकाका सडकमा हर्न बजाउन नपाइने, नियम उल्लंघन गरे यस्तो छ जरिवाना

4 weeks ago

काठमाडौं, चैत २२ । सडकमा गुड्ने साधनले जथाभाबी हर्न बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै नियामक निकायले काठमाडौंका सडकमा हर्न बजाउन रोक लगाएका छन् । यातायात व्यवस्था विभाग ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंको चैत २० गतेको संयुक्त बैठकले हर्न बजाउन नपाउने..

दोहोरो चरित्र देखाउँदै मधेसवादी दल : बाहिर आन्दोलन, भित्रभित्रै चुनावको तयारी

4 weeks ago

विराटनगर, चैत २२ । मधेसवादीले मोर्चा कसेर स्थानीय निकायको निर्वाचन बहिष्कार गरिरहेका छन् । उनीहरूलाई पहिचानवादीले पनि साथ दिएका छन् तर स्थानीय रूपमा भने मोर्चाका नेताकार्यकर्ता नै चुनावको मिति कुरेर बसेका छन् । कुरा मिलेर चुनाव भए भाग लिने नत्र हुन नदिने यस्तै रणनीति छ उनीहरूको । संघीय समाजवादी..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np