मुलखबर

प्रधानमन्त्रीको जवाफ: एनसेल यहीँ छ,पुँजीगत लाभकर उठाउन कुनै समस्या छैन्

3 weeks ago

काठमाडौँ,चैत २७ । अर्थमन्त्री कृष्ण बहादुर महरालाई एनसेलले तिनुपर्ने अर्बौं कर छुट दिन भनेको खवर बाहिरिएपछि चर्को बिरोध खेप्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले यसबारेमा निर्णय नभएको बताएका छन् । समाचारमा आएजस्तो निर्णय नभएको बताएपनि उनले आफुले यसबारे केही नभनेको वा अर्थमन्त्रीलाई निर्देशन..

इन्टरनेट विस्तारमा १५ अर्ब : ‘सूचनाको महामार्ग’ बनाउने तयारी

3 weeks ago

काठमाडौं,चैत २७ । सरकारले इन्टरनेटमा लगानी र सूचनाको पहुँच बढाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । पछिल्लो समय नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम खर्च गरेर ब्रोडब्यान्ड इन्टरनेटको पहँच बढाउने कामलाई तीव्रता दिएको छ । प्राधिकरणमार्फत आगामी दुई वर्ष भित्रमै..

पाँचबुँदे संशोधन प्रस्ताव तयार, के छ नयाँ प्रस्तावमा ?

3 weeks ago

काठमाडौं,चैत २७ । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी मोर्चालाई सहमतिमा ल्याउन पाँचबुँदे संविधान संशोधन प्रस्ताव तयार गरेको छ। सरकारले तयार गरेको प्रस्तावमा यसअघि सरकारले पेश गरेको चारबुँदे संशोधन प्रस्तावबाट प्रदेशको सीमांकन हेरफेर हटाएर संघीय आयोगलाई उक्त अधिकार दिने प्रस्ताव..

यति दक्षिणा नदिएसम्म पूजा नै गर्दिनँ भन्छ भने त्यहाँ कसरी धर्म रहन्छ ?

3 weeks ago

मेरो नियुक्तिमा विवाद हुनसक्छ भन्ने मलाई पूर्वाभास थियो । स्वदेशीले पूजा गर्ने र मन्दिरको आयलाई कोषमा दाखिला गर्ने विषयले धेरैको टाउको रन्किन सक्छ । त्यसैले मलाई यो विषयको कारणले रगत पनि बग्न सक्छ कि जस्तो लागेको थियो । नेपाली मन्दिरमा नेपाली पुजारीको नियुक्तिको सबैतिरबाट स्वागत हुनेमा शंका थियो ।..

एएआर र वायुसेवा निमगबीच दुई नयाँ एयरबस खरिद सम्झौता

3 weeks ago

काठमाडौं, चैत २५ । नेपाल वायु सेवा निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग वाइडबडी जहाज किन्ने सम्झौता गरेको छ । काठमाडौंमा शुक्रबार गरिएको सम्झौता अनुसार पहिलो विमान २०१८ को अप्रील सम्ममा आउने गरि सहमति भएको छ भने दोस्रो विमान चाहिँ २०१८ कै मे महिना सम्ममा आउनेगरि सम्झौता भएको छ । नेपाल वायु सेवा निगमका..

विद्युत् प्राधिकरणको नयाँ योजना,बढी बिजुली खपत गर्ने पंखा हटाउँदै

3 weeks ago

काठमाडौं,चैत २५ । नेपाल विद्युत् प्राधिकरणले विद्युत बचावटको लागि नयाँ योजना अघि सारेको छ । गर्मीका बेला तराईमा बढी पंखा चल्नेभउपछि बढी बिजुली खपत गर्ने पंखा प्रतिस्थापन गर्दै कम बिजुलीले चल्ने पंखा ल्याउन लागेको हो । प्राधिरकणले देशभर रहेका बढी बिजुली खपत गर्ने ५४ लाख ८४ हजार ४८ थान पंखा विस्थापन..

अमेरिकाद्वारा सिरियामाथि क्षेप्यास्र प्रहारः एयरबेसमा रूसी सैनिक, अमेरिका-रूस अाम्नेसाम्ने

3 weeks ago

सयुक्त राज्य अमेरिकाले सिरियाको एयरबेसमा मिसाइल अाक्रमण गरेकाे छ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे अादेशमा अमेरिकी हवाइ सेनाले करिव ६० टोमाहक क्षेप्यास्र प्रहार गरेकाे छ । सिरिया सरकारले सयौ बालबालिकासहित नागरिकको मृत्यु हुने गरी रासायनिक हातहितयार प्रयाेग गरी हवाइ अाक्रमण गरेपछि जवाफी..

काठमाडौं अझै एक वर्ष धुलाम्मे, मेलम्चीले गाडेका पाइप अवैज्ञानिक

3 weeks ago

काठमाडौं,चैत २५ । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ। उपत्यकावासीले धुलोबाट मुक्ति पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको छ। आयोजना आफैंले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरे पनि पाइप बिछ्याउने कामले पूर्णता नपाएपछि अहिले..

प्रतिव्यक्ति उपभोग खर्च ११ प्रतिशतले बढ्यो, वार्षिक कति हजार खर्चिन्छन् एक नेपालीले ?

3 weeks ago

काठमाडौं, चैत २५ । नेपालीको वार्षिक प्रतिव्यक्ति उपभोग खर्च ७० हजार ६ सय ८० रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बिहिबार सार्वजनिक गरेको घरपरिवार सर्वेक्षणअनुसार गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति उपभोग खर्च ११ प्रतिशतले बढेको देखाएको छ । सर्भेक्षणअनुसार ग्रामीण घरपरिवारको वार्षिक..

एक वर्षभित्र अस्पतालमा तीन आत्महत्या, यस्ता छन् अस्पतालमा भएका आत्महत्याका घटना

3 weeks ago

काठमाडौं, चैत २५ । बिरामी तथा अन्य व्यक्तिले अस्पताललाई आत्महत्या गर्ने थलोका रूपमा प्रयोग गर्न थालेका छन् । एक वर्षमा काठमाडौंका अस्पतालभित्र तीनजनाले आत्महत्या गरिसकेका छन् । चिकित्सकका अनुसार यस्ता घटना काठमाडौंका अस्पतालमा एक वर्षअघिसम्म सुनिँदैन थिए । पारिवारिक झगडा, मानसिक तनाव, आर्थिक..

वरियता विवादमा निधिले पाएनन् पार्टीको साथ, निधि बाहिरिए गोपालमान गृहमन्त्री

3 weeks ago

काठमाडौं,चैत २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपपू्रधानमन्त्रीमध्ये वरिष्ठतम् भएको संकेत दिएपछि आक्रोसित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारी छन् । बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीहरुलाई गृह मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गर्दै निधिले सरकारमा आफ्नो दोस्रो..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np