मुलखबर

अब नेपालमा भएका हजार र पाँच सयका भारु नोट साटिने, एक जनाले कतिसम्म साट्न पाउँछन् ?

3 weeks ago

काठमाडौं, चैत ३० । अर्थ मन्त्रालयले भारतीय पक्षको आग्रहअनुसार प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट प्रतिव्यक्ति ४ हजार ५ सय मात्र सटही गर्न भारतीय पक्षको आग्रह छ । भारत सरकारले पुराना पाँच सय र हजार दरका नोट..

खुमबहादुरलगायत यी ४ नेताको सकियो राजनीति ,यस्तो छ कारण

3 weeks ago

काठमाडौं,चैत ३० । भ्रष्टाचार, फौजदारी मुद्दालगायत कसुरमा दोषी ठहर व्यक्तिले अबदेखि दलको साधारण सदस्यसमेत बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दलसम्बन्धी विधेयक गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा दर्ता भएको थियो । दफावार छलफलका लागि संसद्ले गत मंसिरमा..

पशुलाइ जस्तो यात्रुलाइ घिसार्यो युनाइटेड एअरलाइन्सले, ठूलो रकम क्षतीपूर्ति तिर्नुपर्ने संभावना

3 weeks ago

गत आइतबार युनाईटेड एयरलाइन्सवाट एक यात्रुलाई जबरजस्ती निकालिएको घटना अहिले बहसको विषय भएको छ । सिकागोवाट लुइजविल केन्टकी उड्न लागेको युनाइटेड फ्लाइट नम्बर ३४११ मा सिटभन्दा यात्रु संख्या बढी ओभर बुकिंग भएपछि जुन प्रकारवाट एक जना यात्रुलाई निकालियो यो भिडियो सार्वजनिक भएपछि उक्त एयरलाइन्स प्रति..

को हुन् अवाले, जो पाइलट भएरै डलर तस्करीमा लागे?

3 weeks ago

काठमाडौं,चैत २९ । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमार्फत हुने तस्करीमा उच्च सुरक्षा अधिकारी पक्राउ परेको करिब तीन महिनापछि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सका वरिष्ट पाइलट समातिएका छन्। एयरलाइन्सका करिब तीन दशक पुराना पाइलट सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित..

आईजीपी प्रकरण : फरक पर्‍यो सरकार र सर्वोच्चको जोडघटाउ,हिसाब गर्न कसले जानेन?

3 weeks ago

काठमाडौं,चैत २९ । डीआईजी नवराज सिलवाल र जयबहादुर चन्दबीचको करिब २ महिना लामो संघर्षपछि प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक भएका छन्। यसअघि नै भइसकेको कार्यसम्पादन मूल्यांकनको अध्ययन गरी प्रतिवेदन पेस गर्न बनेको समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले अर्याललाई प्रहरी प्रमुख..

अर्याल यसकारण भए आईजीपी, राति नै सुम्पियो कार्यभार : सिलवाल फेरि अदालत जाने

3 weeks ago

काठमाडौं,चैत २९ । सर्वोच्च अदालतको आदेशलाई ‘सम्मान गर्दै’ मन्त्रिपरिषद्ले सोमबार डीआईजी प्रकाश अर्याललाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । अर्यालले सोमबार राति नै गृहसचिव लोकदर्शन रेग्मीद्वारा गृह मन्त्रालयमा दज्र्यानी चिह्न ग्रहण गरी प्रहरी प्रधान कार्यालय पुगेर कार्यभार सम्हालेका..

संसदको प्रक्रियामा रहेको संविधान संशोधन फिर्ता

3 weeks ago

काठमाडौं,चैत २८ । मन्त्रिपरिषद्को सोमबारको बैठकले संसदको प्रक्रियामा रहेको संविधान संशोधन फिर्ता लिएको छ । बैठकले प्रदेश नम्बर ४ को सीमांकन हेरफेर गर्ने प्रस्तावसहितको संशोधन फिर्ता लिएको हो । एमालेसहितका दलको विरोधका बीच सरकारले अघि बढाएको यो विधेयक संसदको प्रक्रियामै थियो । यो निर्णय..

कसरी भए प्रकाश अर्याल आईजीपी ? कति नंम्बर नपुग्दा चिप्लिए सिलवाल

3 weeks ago

कसरी भए प्रकाश अर्याल आईजीपी ? कति नंम्बर नपुग्दा चिप्लिए सिलवाल काठमाडौं,चैत २८ । लामो कसरतपछि सरकारले कार्यसम्पादन मुल्याङ्कनको नंम्बर समेत सार्वजनिक गर्दै डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरिक्षक बनाएको छ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षक ९आइजीपी०मा..

प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त

3 weeks ago

काठमाडौं,चैत २८ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा डिआइजी प्रकाश अर्याललाई नियुक्ति गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठक वरिष्ठता र मूल्यांकनका आधारमा अर्याललाई नियुक्त गरेको हो । सर्वोच्चले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय खारेज गर्दै चार वर्षको..

२०७३ मा वैदेशिक रोजगार: समस्या खोजियो, समाधान खोजिएन

3 weeks ago

काठमाडौं,चैत २७ । सकिनै लागेको वर्ष २०७३ वैदेशिक रोजगारीको क्षेत्रमा समस्याको पहिचान गर्न सफल भएपनि समाधान हुन नसकेको वर्षको रुपमा रह्यो। यो वर्ष पहिचान भएका समस्याहरुमा कार्यान्वयन हुन नसकेको निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था, कामदारलाई दोहोरो करारपत्रमा हस्ताक्षर गराएको, अवैध रुपमा..

पाकिस्तानी पूर्व कर्णेल लुम्बिनीबाट बेपत्ता, भारतीय संलग्नताको आशंका

3 weeks ago

काठमाडौँ,चैत २७ । पाकिस्तानी सेनाका पूर्व कर्णेल लुम्बिनीबाट बेपत्ता भएका छन् । योजनाबद्ध रुपमा कामको लागि भन्दै बोलाएर लुम्बिनीबाट उनलाई गायब पारिएको देखिएको पाकिस्तानी दुतावासले जनाएको छ । दुई वर्षअघि मात्र पाकिस्तानी सेनाबा सेवा निवृत्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हविद तीन दिनदेखि नेपालको..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np