मुलखबर

राजनीतिक दलको हैसियतमा २९ दललाई मात्र ‘चुनाव चिह्‍न’,यस्तो छ ऐनको प्रावधान

1 week ago

काठमाडौं,चैत ४ । निर्वाचन आयोगमा दर्ता भएका सबै दलले बैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा दलगत चुनाव चिह्न नपाउने भएका छन्। स्थानीय तहको निर्वाचनसम्बन्धी राज्यव्यवस्था समितिले पारित गरेको विधेयकमा स्थानीय तह निर्वाचन ऐनको व्यवस्था अनुसार अहिले सदनमा रहेका दलहरूले मात्रै दलको हैसियतामा चुनाव..

मोर्चाद्वारा दुई चरणको आन्दोलनको घोषणा,यस्ता छन् आन्दोलनका कार्यक्रम

1 week ago

काठमाडौं,चैत ३ – सङ्घीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आजको बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बैठकले दुई चरणको आन्दोलनको घोषणा गरेको हो। घोषणा गरिएको आन्दोलन अनुसार पहिलो चरणमा सरकारलाई असहयोग गर्ने कार्यक्रम छ भने..

सडक विस्तारले फेरी गति लिदै,एकैपटक ४० सडकमा डोजर चल्ने (सूचीसहित)

1 week ago

काठमाडौं,चैत ३ – सडक विस्तारका लागि एकैपटक ४० सडकमा डोजर चल्ने भएका छन् । सरकारले सडक क्षेत्र मिचेर ठड्याइएका सबै भौतिक संरचना हटाउन आग्रह गरेपनि अटेर गरेर बसेको ठाँउमा डोजर लगाएर हउाउनुको साथै रोकिएका सडक सडक विस्तार अभियानको लागि ४० सडकमा डोजर चलाउन लागेको हो । सडक विस्तारकाको लागि सरकारले..

नेपाली पासपोर्ट विश्वकै ९७ औं शक्तिशाली,अन्यदेशको पासपोर्टको पावर कति ? (सूचीसहित)

1 week ago

काठमाडौं,चैत ३ – दक्षिण एसियामै सबैभन्दा महंगो शुल्क तिर्नुपर्ने नेपाली पासपोर्ट (राहादानी) शक्तिशालीमा भने विश्वकै सबैभन्दा कम स्थानमा परेको छ । ‘ग्लोबल पासपोर्ट पावर र्‍यांकिङ’ मा नेपालको पासपोर्ट ९७ औं स्थानमा परेको छ । दक्षिण एसियाली देशहरुमा सबैभन्दा शक्तिशाली स्थानमा माल्दिभ्स रहेको छ ।..

नेपाल सरकार मेटेर मोर्चाले लेख्यो मधेस प्रदेश सरकार

1 week ago

राजविराज,चैत ३ - सप्तरीको राजविराज क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल सरकार हटाएर मधेस प्रदेश सरकार लेखेका छन् । एक दिन अघि मात्र लेखिएको जिल्ला समन्वय समितिको कार्यालय मेटाई सो स्थानमा जिल्ला विकास समितिको कार्यालय र नेपाल सरकार मेटाई सो स्थानमा मधेस प्रदेश सरकार लेखेका छन्..

एनआरएन अमेरिकाको सदस्यता नविकरण गर्न एक दिन बाँकी , अन्तिम समयमा सदस्यता लिने लहर

2 weeks ago

ड्यालस (टेक्सस) – एनआरएन अमेरिकाको आगामी निर्वाचनमा सहभागी हुन सदस्यता नविकरण गर्न एक दिन बाँकी छँदा सदस्यता करिव ७ हजार ५ सय पुगेको छ । यो दुइ बर्ष अघिको भन्दा झण्डै ३ हजारले कम हो । यस पटक सदस्य बन्न आवेदन दिनेको पनि छानविन गर्न भने बाँकीनै छ । सोमवार एनआरएन वेवसाइट केही घण्टा अवरुध्द भएको थियो । यसले..

न्युयोर्कमा हिमपात सुरु, संकटकालको घोषणा

2 weeks ago

जीवन नै जोखिममा पर्नसक्ने हिमआँधीको जोखिमपछि न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । मंगलबार न्युयोर्कमा २० इन्चसम्म हिमपात हुने र हिमआँधी आउने मौसमविद्हरुको चेतावनीपछि संकटकालको घोषणा गरिएको हो । सोमबार रातीपछि हिमपात सुरु भइसकेको छ भने मंगलबारविहानसम्म २० इन्चसम्म हिमपात हुने जनाइएको छ । हिमपात..

देश बनाउने एमाले बाहेक अर्को पार्टी छैनः केपी ओली

2 weeks ago

नेपालगञ्ज १ चैत्र । नेकपा एमाले अ्ध्यक्ष केपी ओलीले एमालेले सु्र्य चिन्ह लिएर देशलाई उज्यालो बनाउने अभियान छ, एमालेले कसैको विरोध नगरेको र एमाले सबैको अधिकार चाहेको बताए । एमाले मेची—महाकाली अभियान अन्तर्गत बाँकेको मंगलबार आयोजित शभालाई सम्बोधन गर्दै ओलीले यो संविधाले कसैलाई पनि भेदभाव नगरेको..

को होला त प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्ष ? को–को हुन् नेतृत्वका आकांक्षी ?

3 weeks ago

न्यूयोर्क, प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशन यहि महिनाको अन्त्यमा मेरिल्याण्ड राज्यको बाल्टीमोरमा हुन लागेको छ । मार्च ३१ देखि अप्रिल २ सम्म हुन लागेको दोश्रो अधिवेशनका लागि यति बेला बिभिन्न २४ वटा राज्यबाट प्रतिनिधी छनौट समेत भईसकेका छन् । चार बर्ष अगाडि न्यूयोर्कमा सम्पन्न भएको..

मोर्चाको निशानामा सप्तरीका सरकारी कार्यालय, अनिश्चितकालीन कर्फ्यु

3 weeks ago

मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले सप्तरी, सदरमुकाम राजविराज लगायत आसपासमा कर्फ्यु आदेश जारी गरेको जनाईएको छ । प्रहरीको गोली लागेर कार्यकर्ताको मृत्यु भएपछि मधेश बन्दको आहृवान गरेको मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै जाँदा सप्तरी प्रशासनले सदरमुकाम राजविजबिराजमा कर्फ्यु..

सप्तरीमा शीर्ष नेतृत्वको सामुहिक हत्या प्रयास -एमाले

3 weeks ago

सप्तरीमा आफ्नो पार्टीका शीर्ष नेताहरुको सामूहिक हत्याको प्रयास भएको प्रमुख विपक्षी दल नेकपा एमालेले दाबी गरेको छ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको भूमिकामा प्रश्न उठाउँदै राजविराज घटनाको मेधसी मोर्चाले जिम्मेवारी लिनु पर्ने बताएको छ । काठमाडौं आएका एमाले नेताहरुले मंगलबार पार्टी..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np