मुलखबर

लाउडा विमान भाडा प्रकरण ब्यूँतियो, पूर्वमन्त्रीसहित ८ जना कर्मचारीले ३९ करोड घुस खाएको आरोप

1 week ago

काठमाडौं,बैशाख ६ । सर्वोच्च अदातलमा रहेको बहुचर्चित लाउडा विमान भाडा प्रकरणसम्बन्धी मुद्दा पुनः पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले आज पुनःसुनुवाइ गर्नुपर्ने भएकाले पूर्ण इजलासबाट सुनुवाइ हुने आदेश जारी गरेको सर्वोच्च अदालतका..

निर्वाचन आयोगले तोक्यो १८ हजार ५ सय ७२ मतदान केन्द्र

1 week ago

काठमाडौं,बैशाख ६ । निर्वाचन आयोगले १८ हजार ५ सय ७२ मतदान केन्द्र निर्धारण गरेको छ । आयोगको बुधबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो । देशभर १० हजार ६४० मतदानस्थल रहने गरि मतदानकेन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । चैत २० गतेसम्ममा मतदान केन्द्र..

आइजीपी प्रकाश अर्यालले डीआइजी नवराज सिलवालसँग स्पष्टिकरण सोधे

1 week ago

काठमाडौं,बैशाख ६ । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालले डीआइजी नवराज सिलवालसँग स्पष्टिकरण सोधेका छन् । सिलवाललाई प्रहरी नियम उल्लङघन गरेकोमा कारबाही किन हुनु नपर्ने भन्दै स्पष्टिकरणको लागि प्रहरी प्रधान कार्यालय, नक्सालले पत्र काटेको हो । मंगलबारसम्म उचित स्पष्टिकरणसहित जवाफ दिन..

काठमाडौंमा फेरि भेटियो स्वाइनफ्लूका बिरामी,सचेत रहन चिकित्सकको सुझाव

2 weeks ago

काठमाडौं,बैशाख ४ । काठमाडौंमा फेरी स्वाइनफ्लूका बिरामी भेटिएका छन्। डेढ हप्ता अगाडि ज्वरो आउनका साथै छाती दुखेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका ३० वर्षीय पुरुषमा परीक्षण गर्दा स्वाइनफ्लू भएको पुष्टि भएको हो । काठमाडौंमा देखिएको स्वाइन फ्लू (एच वान एन वान् भाइरस) नयाँ प्रकारको हुन..

कांग्रेसको टिकटमा जिल्ला सभापतिले हस्ताक्षर गर्न नपाउने,कसको चल्छ हस्ताक्षर (विवरण सहित)

2 weeks ago

काठमाडौं,बैशाख ४ । नेपाली कांग्रेसमा नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा टिकट वितरणको हस्ताक्षर अधिकार तोकिएको छ । नेपाली कांग्रेसको विधान प्रादेशिक संरचनाअनुसारको नभएको हुँदा कसले टिकट वितरण गर्ने भन्नेमा देखिएको विवाद मिलाउँदै उम्मेदवारहरू छान्ने काम सुरु भएको छ । नेपाली कांग्रेसको..

क्यान्सरका बिरामीको उपचारका लागि पाँच लाख सहयोग गर्ने सरकारको तयारी

2 weeks ago

भक्तपुर,बैशाख ४ । स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले पाँच लाख सहयोग गर्ने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको हालै निर्माण सम्पन्न स्मृति भवनको पहिलो र दोस्रो तलाको साँचो हस्तान्तरण कार्यक्रममा उनले..

मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक,तपाईंको नाम त छुटेन ! यसरी हेर्नुहोस्

2 weeks ago

काठमाडौं,बैशाख ४ । निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरेको छ । ०७३ साल फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुगेका फोटो सहितको मतदाता नामावलीमा विवरण भरेका मतदाताहरुको नामावली आयोगले वेब साइटमार्फत सार्वजनिक गरेको हो । सर्वजनिक भएको नामावलीमा नाम लिष्ट भएकाले मात्र आगामी बैशाख ३१ गते..

परराष्ट्र बन्यो सबैभन्दा भ्रष्ट मन्त्रालय, एक वर्षमै २४ करोड अनियमितता

2 weeks ago

काठमाडौं, बैशाख ३ । परराष्ट्र मन्त्रालयमा वार्षिक करोडौं रूपैयाँ अनियमितता हुने गरेको छ। पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्चलगायत शीर्षकमा परराष्ट्रमा एकै वर्ष करिब २४ करोड रूपैयाँ अनियमितता भएको देखिएको हो। महालेखा परीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०७२/०७३ को प्रतिवेदनमा..

भूकम्पपीडितमाथि ठूलो खेलबाड, २८ अर्ब सकिँदा ४२० घर मात्र बने

2 weeks ago

काठमाडौं, बैशाख ३ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडितको निजी आवास निर्माणमा झन्डै २८ अर्ब रुपैयाँ खर्च भएको छ । तर, गैरसरकारी संस्थामार्फत वितरित अनुदानबाट मात्र चार सय २० भूकम्पपीडितले घर निर्माण सकेर छानो लगाएका छन् । प्राधिकरणको..

काठमाडौंको सडकमा मात्र होइन आकाशमा पनि उस्तै ट्राफिक जाम, यात्रुलाई सधैं हैरानी

2 weeks ago

काठमाडौं, बैशाख ३ । काठमाडौंको आकाशमा ट्राफिक जाम, खराब मौसमले हवाई उडान रद्द र समय हेरफेर हुँदा सयौं यात्रु समस्यामा परेका छन्। हङकङबाट आएका अली गुरुङले काठमाडौं–पोखरा उडानका लागि शुक्रबार दिउँसो २ः१० बजेका लागि बुद्ध एयरको टिकट लिएका थिए। जहाज समयमै उड्ला भन्ठानेर उनी आफू बसेको होटलबाट सीधै..

एसियाका ‘३० प्रभावशाली’ युवाको सूचीमा पाँच जना नेपाली पनि,को-को परे ?

2 weeks ago

काठमाडौं, बैशाख १ । अमेरिकी पत्रिका फोर्ब्सले जारी गरेको एसियाका ‘३० वर्षमुनिका ३० प्रभावशाली’ युवाको सूचीमा पाँच जना नेपालीले स्थान बनाएका छन् । फोर्ब्सले १० वटा क्षेत्रका ३०—३० जना गरेर ३ सय जनाको नाम सार्वजनिक गरेको सूची उनिहरु समेटिएका हुन् । सूचीमा २४ देशका युवा छन् जसमा चीन र भारतका युवाहरु..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np