मुलखबर

अमेरिकामा पौडी खेल्दा डुबेर नेपाली युवाको निधन

6 days ago

अमेरिकाको उत्तरी राज्य मिनिसोटाको एक विश्वविद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीको नदीमा डुबेर निधन भएको छ । स्थानीय साउथवेस्ट मिनिसोटा स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने अर्बिन थापाको शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर निधन भएको हो । मृतक थापाका आफन्त प्रवासी नेपाली मञ्च अमेरिकाका..

दुई चरणमा निर्वाचन गर्ने दलीय सहमतिपछि निर्वाचन आयोग अन्योलमा

7 days ago

काठमाडौं,बैशाख १० । स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नेबारेमा सत्तारुढ घटक र मधेसी दलहरुबीच शनिबार राति सहमति भएपछि निर्वाचन आयोग भने अन्योलमा परेको छ। सहमतिपछि प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिला सहमतिका बुँदा हेरेर मात्र केही भन्न सकिने बताए। आयोगका अनुसार..

संघीय प्रहरी ऐनको मस्यौदा तयारः केन्द्रमा आइजिपी, प्रदेशमा एआइजी

7 days ago

काठमाडौं,बैशाख १० । प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ । मस्यौदामा संघीय प्रहरी (केन्द्रीय प्रहरी) को प्रमुखमा प्रहरी महानिरीक्षक (आइजिपी) र प्रदेश प्रहरीको प्रमुखमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) राख्ने प्रस्ताव गरिएको नयाँ..

उपेन्द्रले अध्यक्ष मागेपछि भाँडियो नयाँ शक्ति–फोरम एकता

7 days ago

काठमाडौं,बैशाख १० । एकीकृति पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकता तत्काललाई भाँडिएको छ। स्रोतका अनुसार वैशाखको पिहलो साताभित्र दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो। एक सातापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाहेक..

नक्सा विपरीत बनेका घरमाथि उच्च निगरानी, अब जाँच गर्न घर–घरमा इन्जिनियर

7 days ago

काठमाडौं, बैशाख ९ । नक्सा विपरीत हुने निर्माण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी राख्न थालेको छ । भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्सानुरुप निर्माण नगर्ने पाएपछि महानगरले आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन..

उपचाररत राउटेलाई स्वास्थ्य मन्त्रीले भेटे, सबै राउटेको उपचार नि:शुल्क हुने

7 days ago

काठमाडौं,बैशाख ९ । ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले भेटेका छन् । कपिल आगोले जलेर १६ महिनादेखि थलिएका थिए। अघिल्लो वर्ष पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा कपिल जलेर घाइते भएका थिए । आगोले पाखुरा, ढाड र पेट जलेका शाही एक वर्षको..

स्थानीय चुनाव दुई चरणमा हुने,मोर्चासँग तीन बुँदे सहमति

7 days ago

काठमाडौं,बैशाख ९- सत्तारुढ दल, राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धन सम्मिलत बैठकले दुई चरणमा निर्वाचन गर्ने सहमति गरेका छन् । सत्तारुढ दल र मधेसी मोर्चाबीच शनिबार बालुवाटारमा भएको वार्तामा संविधान संशोधन विधेयक परिर्माजनमा सहमतिको साथै स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको हो । यसबारे..

चुनाबमा सहभागी हुन मोर्चा तयार,संशोधन विधेयक परिर्माजन गर्न कार्यदल गठन

1 week ago

काठमाडौं,बैशाख ८ । निर्वाचनमा भाग नलिने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अन्ततः निर्वाचनमा भाग लिन तयार देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दुई चरणमा भएको छलफलमा परिमार्जनसहित संविधान संशोधन गर्नेगरी मोर्चा चुनाबमा जान सहमत भएको हो।संविधान संशोधन विधेयक परिर्माजन..

पार्टी एकताका लागि बाबुराम र उपेन्द्रको आयो यस्तो विज्ञप्ति

1 week ago

काठमाडौं,बैशाख ८ । नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गरिएको छ । शुक्रबार जारी संयुक्त विज्ञप्तिले दुर्इ पार्टीबीच छिट्टै एकता हुने संकेत गरेको छ । वार्ता समितिमा डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई रहेका छन् ।..

अब अष्ट्रेलिया जान झनै सजिलो, जुनसुकै वाणिज्य बैंकबाट ऋण लिन पाइने

1 week ago

काठमाडौं, बैशाख ६ । अध्ययनका लागि अष्ट्रेलिया जाने नेपाली बिद्यार्थीहरुलाई अब झन सजिलो हुने भएको छ । नेपाली बिद्यार्थीप्रति नरम नीति अबलम्बन गर्दै अष्ट्रेलियाले ‘क’ वर्गका जुनसुकै वाणिज्य बैंकबाट ऋण लिए पनि मान्यता दिने गरी नीतिगत संसोधन गरेको छ । यसअघि नेपाली बिद्यार्थीले एसबीआई बैंक र नविल..

दातृ निकायको सहायतामा सञ्चालित आयोजनामा पनि कुलमानको कुशलता

1 week ago

काठमाडौं,बैशाख ६ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले दातृ निकायले उपलब्ध गराउने सहायता रकम पनि उच्च खर्च गर्न सफल भएका छन् । लोडसेडिङको हटाएर चर्चा कमाईरहेका कुलमान लोडसेडिङ दातृ निकायको सहायतामा सञ्चालित आयोजनाको काममा समेत आफ्नो व्यवस्थापकीय कुशलता देखाएका छन्..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np