मुलखबर

बैशाख १५ देखि सबै टेलिभिजनमा अनिवार्य सेट-टप बक्स

3 days ago

काठमाडौं,चैत १० । सूचना तथा सञ्चार मन्त्रालयले २०७४ बैशाख १५ गतेदेखि काठमाडौ, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखराका क्षेत्रमा डिजिटल टेलिभिजन सेवालाई अनिवार्य गर्ने भएको छ । पहिलो चरणमा भने काठमाडौंसहित ललितपुर, वीरगञ्ज, विराटनगर, पोखरामा आगामी वैशाख १५ भित्रै यो ब्यवस्था लागू हुनेछ । एनागल..

म्यादी प्रहरीमा भर्ना खुल्यो, यसरी दिनुहोस् आवेदन

3 days ago

काठमाडौं, चैत १०— सरकारले स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनालाई म्यादी प्रहरीमा भर्ना खुलाएको छ । विहिवार सार्वजनिक सूचना निकालेर भर्नाका निम्ति दर्खास्त आह्वान गरेको हो । ५५ दिनको नियुक्ति पाउने म्यादी प्रहरीले नेपाल प्रहरीका जवानसरह तलबसुविधा बुझ्नेछन् । दोस्रो संविधानसभा निर्वाचनमा..

३ प्रतिशत मत र १ जनाले प्रत्यक्ष चुनाव जित्नुपर्ने राजनीतिक दलसम्बन्धी विधेयक पारित

4 days ago

काठमाडौं – व्यवस्थापीका संसदको आजको दोस्रो बैठक राज्य व्यवस्था समितिको प्रतिबेदन सहितको राजनीतिक दल सम्बन्धि बिधेयक २०७३ पारित गरेको छ । बैठकमा बिधेयक माथि छलफल गरीयोस भन्ने प्रस्ताब भौतिक पूर्बाधार तथा यातायात मन्त्री रमेश लेखले प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय दलका रुपमा मान्यता प्राप्त..

जन्म,मृत्यु,विवाह,बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता अब अनलाइनबाटै हुने

4 days ago

काठमाडौं,चैत ९ – सरकारले सबै स्थानीय तहहरुमा अनलाइनबाटै व्यक्तिगत घटना दर्ताको प्रक्रिया थालेको छ । सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको हो ।आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र..

लण्डनमा आतंककारी हमला

4 days ago

बेलायतको संसद् भवनमा हमला प्रयास भएको छ । संसद् भवनबाहिर भएको हमलामा कम्तीमा चारजनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ । मारिनेमा एक प्रहरी अधिकारी, दुई सर्वसाधारण र एक आतंककारी रहेको प्रहरीले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार..

विनोद चौधरीको एक वर्षमै २० अर्ब सम्पत्ति थपियो, विश्वका अर्बपतिहरुको सूचीमा कति औं स्थानमा ?

4 days ago

काठमाडौं, चैत ९ । नेपाली उद्यमी विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ थपिएको छ । उनको सम्पत्ति १.३ बिलियन अमेरिकी डलर (एक खर्ब ३० अर्ब रुपैयाँ) पुगेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको २०१७ का विश्वका अर्बपतिको सूचीमा उनी १० स्थान माथि उक्लिएर १५६७ औं स्थानमा परेका छन् ।..

३ लाखमै बन्ने भयो भूकम्प पीडितको घर, यस्तो छ घरको डिजाइन

4 days ago

काठमाडौं, चैत ९ । सरकारले दिएको तीन लाख रुपैयाँमा घर नबन्ने चिन्तामा रहेका भूकम्पपीडितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खुसीको खबर दिएको छ । प्राधिकरणले स्वीकृत गरेको नयाँ डिजाइनको घर भूकम्पपीडितले दुई लाख ९२ हजार रुपैयाँमै तोकेको मापदण्डअनुसार बनाउन सक्नेछन् । प्राधिकरणले पक्की घरको ६..

नेपालको पानीमा आँखा गाड्दै भारत, यस्तो छ कब्जा गर्ने भारतीय रणनीति

4 days ago

काठमाडौं, चैत ९ । नेपालका नदीनालामा भारतीय सरकार र उसको निजी क्षेत्रको मात्र आधिपत्य हुने गरी तयार गरेको ‘सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिका २०१६’ प्रति सरकारले गम्भीर आपत्ति जनाएको छ । सन् २०१४ मा भएको नेपाल–भारत विद्युत् व्यापार सम्झौताको मर्मअनुसार हुनुपर्ने उल्लेख गर्दै उक्त..

कोरियन भाषा परीक्षा आवेदन आजदेखि खुला, अनलाइनबाटै यसरी भर्नुहोस् फारम

4 days ago

काठमाडौं, चैत ९ । सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आज (चैत ९) देखि खुला गरेको छ । विगतका वर्षहरुमा जस्तै घण्टौं लाइन बसेर फारम भर्नु पर्ने बाध्यताको अन्त्य गर्दै यसपालीबाट अनलाइनबाटै फारम भर्न सकिने व्यवस्था गरिएको छ । कोरिया ईपीएस शाखाका अनुसार बुधबार बिहान ९ बजेदेखि अनलाइन आवेदन..

जयबहादुर चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय बदर

5 days ago

काठमाडौं,चैत ८ । सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने सरकारको निर्णय बदर गरेको छ । मंगलबार सर्वोच्चले प्रहरी नियमावलीको नियम ४१ विपरित सरकारले निर्णय गरेकाे ठहर गर्दै उक्त निर्णय खारेज गरेको हाे । प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु..

अन्तत:पछि हट्यो विमानस्थल निर्माणमा भाँजो हाल्दै आएको खनाल पुत्रको कम्पनी

5 days ago

काठमाडौं,चैत ८ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्दै आएको नेकपा एमालेका नेता झलनाथ खनालका छोराको कम्पनी नेपाल इन्फ्रा प्रालिले (सब–कन्ट्रयाक्टर) निर्माणको कामबाट हात झिक्ने घोषणा गरेको छ । निर्माण कार्य पाँच दिनदेखि ठप्प भएपछि गौतम बुद्ध विमानस्थल स्तरोन्नतिको कार्यालय..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np