मुलखबर

पूर्वी पहाडि जिल्लाहरुमा उत्पादन हुने अलौचीको मूल्यमा भारी गिरावट । कृषक र व्यावसायी चिन्तित

6 months ago

झापा, पूर्वी पहाडी जिल्लामा उत्पादन हुने विभिन्न कृषि उत्पादनमा भारतले पटक पटक खोट देखाउदै आएपछि खोल्सीको कालो सुनले परिचित अलैंचीको नयाँ फसलको मूल्यमा पनि भारी गिरावट आएको छ । नयाँ अलैंची निस्कन थालेसागै मूल्य दिनानु दिन ओरालो लाग्ने क्रमले किसान तथा व्यावसायीलाई चिन्तित बनाएको हो । पूर्वी पहाडि..

राष्ट्रहीत विपरीत जाेखिम नउठाउन खनालकाे चेतावनी

6 months ago

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गर्दा राष्ट्रहीत विपरीत कुनै जोखिम उठाउन खोजे त्यो खतरापूर्ण हुने बताएका छन् । भम्रणमा राष्ट्रहीत विपरीतका काम र क्रियाकलाप भए एमालेलाई कुनै हातलमा सह्य नहुने उनको भनाइ छ । प्रेस..

पाँचथरे किसानकाे जीवनस्तर उक्सादै गाेलभेडा

7 months ago

पााचथरको उत्तरभेगका किसानहरुले गोलभेडा खेतीबाट मनग्ये आम्दानी गर्न थालेका छन् । जिल्लाको अमरपुर, पंचमी, नाागि, थर्पु, भारपा लगायत गाविसका कृषकहरुले ब्यवसायिक गोलभेडा खेती गरेर वार्षिक प्रति परिवार रु १ लाख ५० हजार रुपैया देखि रु ५ लाख सम्म आम्दानी गर्न सफल भएका हुन् । जिल्लामा १२ हजार भन्दा बढीले..

समुदायबाट टाढिादै पाँचथरका सामुदायिक पुस्तकालय, पाठ्यपुस्तक छन् पाठक शुन्य

7 months ago

कुनैबेला खचाखच भीड लाग्ने पााचथर सदरमुकाम फिदिमको पााचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दशबर्षयता घट्न थालेको पाठकको चाप अहिले सुन्य प्राय:जस्तै बन्न थालेको हो । व्यवस्थापक मंगल बेघाका अनुसार पााचथर सामुदायिक पुस्तकालयमा नेपाली, अंग्रेजी भाषा साहित्यसागै इतिहास, धर्म, सस्कृति र व्याकरण संग ..

कन्काई नदीको कटान तिब्र ,पाँच घर विस्थापित, सयौं घर जोखिममा

7 months ago

झापा । आकाशमा कालो बादल मडारिन साथ झापाको कन्काई नदी पश्चिम तटीय क्षेत्रका बासिन्दाको मन अशान्त हुन थाल्छ । शिवसताक्षी—९ माईधार र शिवसताक्षी—८ चिल्लागढ क्षेत्रमा कन्काई नदीले कटान त्रिव पारेपछि यतिबेला स्थानीय त्रसित बनेका छन् । धार परिवर्तन गरी यस पटक कन्काई नदी शिवसताक्षी—८ को चिल्लागढ क्षेत्र..

अझैं बनेन मेची पुलः सास्तीमा सीमावर्ती बासिन्दा र व्यवसायी

7 months ago

झापा । तेस्रो मुलुकसाग व्यापारीक निकटता कायम गर्ने प्रमुख उद्देश्यले निर्माण गर्न लागिएको झापाको भद्रपुरस्थित मेचीनदीको पुलको निर्माण कार्य कछुवाको गतिमा छ । जसले गर्दा सामान्य किनमेल गर्न भारत जाने सर्वसाधारण, भद्रपुर विमानस्थल प्रयोग गर्ने भारतीय नागरिक र दुवै देशका व्यापारी, व्यवसायीले..

विद्युत उत्पादन भए पनि बिक्री नहुने

7 months ago

पाFचथरको फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेंवाखोलामा निर्माण गरिएको हेंवा ए जलविद्युत आयोजनाबाट उत्पादित सबै विद्युत बिक्री नहुने भएको छ  । १३२ केभिए क्षमताको कावेली करिडोरको काम नसकिएकाले हेवा ‘ए’ बाट उत्पादन भएको सम्पूर्ण विद्युत बिक्री गर्न नसकिने भएको हो । ३३ केभिए प्रशारण..

रुट परमिटको झमेलाबाट बच्न निजी सवारीहरु धमाधम यात्रु बोक्दै, सार्वजनिक यातायात निजीमा परिणत हुने क्रम बढ्यो

7 months ago

झापा । सार्वजनिक यातायातहरुमा भएको अव्यवहारिक कर र रुट परमिटको झन्झटिलो व्यवस्थाका कारणका झापामा निजी सवारीहरुले यात्रु बोक्ने गरेका छन् । विशेष गरेर सार्वजनिक सवारीमा दर्ता भएर ट्याक्सीका रुपमा कुद्ने साना हलुका सवारीको रूटपर्मिटको झन्झटिलो व्यवस्थाका कारण निजी सवारीले यात्रु बोक्ने क्रम..

न्युजर्जी घाेषणापत्र जारी गर्दै ९अाैं एनअारएन क्षेत्रीय सम्मेलन समापन

7 months ago

गैरअावासीय नेपाली संघकाे नवाै क्षेत्रीय सम्मेलन ‘गैरआवासीय नेपाली संघः दृष्टि २०२० र त्यसपछि’ शीर्षककाे भिजन परिमार्जनसहित पारित गर्दै सकिएकाे छ । सम्मेलनले ११ बुँदे न्युजर्जी घाेषणापत्र पनि जारी गरेकाे छ । घाेषणापत्रमा मुलुकको समृद्विका राजनीतिक स्थिरता अपरिहार्य रहेको उल्लेख गर्दै..

वर्तमान सरकारको मुल एजेन्डा स्थानीय निकायको निर्वाचन

7 months ago

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको राजनितिक स्थीरताका लागि वर्तमान सरकारको मुल एजेन्डा स्थानीय निकायको निर्वाचन सम्पन्न गराउनु रहेको बताउनु भएको छ । वर्तमान सरकार सबै दलसंगको सहकार्यमा यसै वर्ष भित्र स्थानीय निकायको निर्वाचन गराउन लागि परेको बताउनु भयो । झापाको भद्रपुरमा..

तमोर लिफ्ट खानेपानी आयोजनाको काम पुन: सुचारु, स्थानीय आशाबादी ।।

7 months ago

झापा, भदौ ११ । पााचथरको दक्षिणी सुख्खाग्रष्त क्षेत्र यासोक, स्यावरुम्बा र रानिगाउँ गाविसबासीलाई लक्षित गरी सुरु भएको तमोर लिफ्ट खानेपानी आयोजनाको काम ७ महिना पछि पुन: सूचारु भएको छ । काम सूचारु भए पछि स्थानीयबासी पिउने पानी पाउनेमा आशावादी बनेका छन् । आयोजनाको मूख्य पाइपलाइनको काम २०७४ साल पुष ..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np