मुलखबर

भूकम्पले भत्किएको राष्ट्र बैंकको भवन ८ करोडमा बिक्री

17 hours ago

काठमाडौं, बैशाख १५ । दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरबार–सिंहमहल) को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ । ‘दुवै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैँले लाने गरी..

प्रधानमन्त्रीले दुई तिहाइ पुर्‍याउने हिसाब देखाएपछि मोर्चा लचिलो, यस्तो छ जोडघटाउ

17 hours ago

काठमाडौं,बैशाख १५ । सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुर्‍याउन कसरत थालेको छ। यसका लागि संसदमा प्रतिनिधित्व गरेका सबै दलसँग औपचारिक–अनौपचारिक रूपमा छलफल चलिरहेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए। ‘सबै पक्षसँग छलफल भइरहेको छ, सकारात्मक वातावरण निर्माण हुँदै..

म्यादी प्रहरीमै चुनाव भाँड्नेहरुको घुसपैठ, गृहले थाल्यो निगरानी

17 hours ago

काठमाडौं,बैशाख १५ -गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको छ। स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचनविरोधीको घुसपैठ भएको हुन सक्ने भन्दै म्यादी प्रहरीमाथि कडा..

शीर्ष बैठकमा प्रचण्ड, देउवा र ओलीको घमासान जुहारी, कसले के भने ?

2 days ago

काठमाडौं, बैशाख १४ । बुधबारको शीर्ष बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चर्काचर्की परेको छ । मंगलबारको बैठकमा ओलीले प्रधानमन्त्री प्रचण्डलाई कडा प्रश्न गरेका थिए आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । ओलीः निर्वाचन मिति तपाईंहरू आफैँले..

कृषि मन्त्रालयमा कर्मचारीको मनपरी, १० महिनामा ९५ टोली विदेश भ्रमणमा

2 days ago

काठमाडौं, बैशाख १४ । कृषि विकास मन्त्रालयका कर्मचारी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) को खर्चमा विदेश भ्रमण गर्ने क्रम बढेको छ । चालू आर्थिक वर्ष ०७३/७४ को चैत मसान्तसम्म ९५ पटक गरी ३ सय २८ कर्मचारी विदेश भ्रमणमा गइसकेका छन् । यस अवधिमा २१ भन्दा बढी देशमा कृषिका कर्मचारी पुगेका छन् । कृषिका..

स्थानीय निर्वाचन फेरि धरापमा, एमालेलाई मनाउँदा मधेसी दल भड्किए

2 days ago

काठमाडौं, बैशाख १४ । संसद् अवरोध गरिरहेको एमालेको मागअनुसार सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता लिएपछि मधेसी दल भड्किएका छन् । उनीहरूले फिर्ता लिएका आन्दोलनका कार्यक्रम फेरि ब्युँताउने र निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । सरकारले मधेसी मोर्चासँग २ र ५ नम्बर प्रदेशका..

नेपालको आर्थिक वृद्धिदर २३ वर्ष यताकै उच्च, कसरी भयो सम्भव ?

3 days ago

काठमाडौं, बैशाख १३ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा) ६.९४ प्रतिशत हुने भएको छ । चालू आर्थिक वर्षको ६ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरूका आधारमा यस्तो अनुमान गरिएको तथ्यांक विभागले मंगलबार जनाएको छ । गत आर्थिक वर्ष ०७२-७३ मा यस्तो..

साँझ परेपछि भारतीय दूतावास किन छिरे राजपाका नेताहरु ?

3 days ago

काठमाडौं,बैशाख १३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको टेलिफोन संवादमा स्थानीय तहको निर्वाचनमा सघाउन प्रतिबद्धता व्यक्त गरेलगत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेताहरु भारतीय दूतावास पुगेका छन्। स्रोतका अनुसार नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र..

ट्राफिकको निगरानीमा चालक र पैदलयात्री,बाटो काट्दा वर्षमै गयो ७५ को ज्यान

3 days ago

काठमाडौं,बैशाख १३ । राजधानीको अनामनगरमा जेब्राक्रसबाट बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करले स्थानीय विकास मन्त्रालयका पूर्वसचिव पद्मराज सुवेदीको आइतबार मृत्यु भयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाका अनुसार मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा..

संविधानको धारा निलम्बन, बजेट असार ३० गतेमात्रै !

3 days ago

काठमाडौं,बैशाख १३ । स्थानीय तह निर्वाचनको मुखमा एमालेले नयाँ कार्यक्रमसहितको बजेट ल्याउन नदिने भनेपछि आउने आर्थिक वर्षको बजेट असार ३० गते आउने सम्भावना बढेको छ । अर्थ मन्त्रालयमा भएको छलफल जेठ १५ गते बजेट पेस गर्नुपर्ने संविधानको धारा निलम्बन गरी यसपालि असार ३० गते बजेट पेस गर्ने निष्कर्षमा..

नेपाली बृत्तचित्र बेलायती संसदमा प्रदर्शन

3 days ago

लण्डन, १२ बैशाख । चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) बेलायतको संसदमा प्रदर्शन गरिएको छ । नेपालको फिल्म बेलायतको संसदमा प्रदर्शन गरिएको इतिहासमै यो पहिलो भएको बेलायती संसद सचिवालयले जनाएको छ । महाभूकम्पको दोस्रो बार्षिकीको पूर्वसन्ध्या पारेर..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np