अमेरिकामा नेपाली कलाकार

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध मेक्सिकोका सहरमा प्रदर्शन

1 month ago

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै पैसा तिर्नुपर्ने अडानको विरोधमा मेक्सिकोका दर्जनभन्दा बढी शहरहरुमा दशौं हजार मानिसहरु सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरुले मेक्सिको सिटी सहित देशभरका अन्य शहरहरुमा पनि विरोध..

न्युयोर्क सिटीमा मात्र ४० कागजपत्रविहिन पक्राउ

1 month ago

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेका झण्डै सबा करोडको संरचना तहसनहस पार्ने उद्देश्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको जावरी २५ को कार्यकारी आदेश कार्यान्वयनका क्रममा न्युयोर्क सिटीमा मात्र ४० जना पक्राउ परेका छन् । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले उनीहरुलाई नियन्त्रणमा लिएको आईसको गोप्य..

जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

1 month ago

नेपाल प्रहरीको २५ औं प्रहरी प्रमुखमा डिआइजी जयबहादुर चन्द नियुक्त भएका छन्। आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठताक्रम मिच्दै चन्दलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको जानकारी सरकारका प्रवक्ता एवम् संचारमन्त्री राम कार्कीले दिएका हुन्। वरिष्ठताक्रममा चन्द नवराज सिलवाल तथा प्रकाश..

अमेरिकामा सयौं कागजपत्रबिहिन पक्राउ, शुक्रबार ३७ जना डिपोर्ट

1 month ago

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेका विभिन्न राज्यहरुबाट सयौं कागजपत्रबिहिनहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् । अपराधीहरुलाई निशानामा राखेर घरहरु र कामगर्ने स्थानहरुमा छापा मारिएपनि आपराधिक रेकर्ड नभएका कैयन कागजपत्रबिहिनहरुलाई पनि नियन्त्रणमा लिइएको सरकारी..

सर्बोच्चबाट माओवादी नेता ढुंगेल पक्रन ताकेता, जनताले देख्ने तर प्रहरीले नभेट्ने

1 month ago

काठमाडौं । सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले व्यक्ति हत्याको अभियोग ठहर भएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई ताकेता गरेको छ । निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई ‘ढुंगेललाई किन पक्राउ नगरिएको’ भन्दै माघ २३ गते दोस्रो पटक तीन..

पुनरावेदन अदालतमा पनि राष्ट्रपति ट्रम्पले मुद्धा हारे

1 month ago

न्यूयोर्क, बिभिन्न सातवटा देशहरुलाई अमेरिका आउन प्रतिबन्द लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको मुद्धा पुनरावेदन अदालतबाट पनि अस्विकार भएको छ । संघिय अदालतबाट हार भईसकेको मुद्धामा ट्रम्प प्रशासनबाट यसलाई उल्टाउने सम्बन्धी गरिएको पुनरावेदन मुद्धामा पुनरावेदन अदालतबाट पनि अस्विकार भएको हो । यो..

न्यूयोर्क वरपर भारी हिमपात जारी, गाडि गुड्न र प्लेन उड्न गाह्रो

1 month ago

न्यूयोर्क, बिहीबार न्यूयोर्क र वरपरका राज्यहरुमा भारी हिमपात भईरहेको छ । यस बर्ष बिगतका बर्षहरुमा जस्तो ठुलो हिंउ पर्न नसकिरहेको बेला बिहिबार भने यस बर्षकै ठुलो हिमपात हुने अनुमान गरिएको छ । मौषम बिज्ञहरुका अनुसार न्यूयोर्क वरपर ८ देखि १२ ईन्चसम्म हिंउ पर्ने अनुमान गरिएको छ । बिहीबार बिहानै देखि..

न्यूयोर्क वरपर भारी हिमपात, बिद्यालयहरु बन्द

1 month ago

  न्यूयोर्क, बिहीबार न्यूयोर्क र वरपरका राज्यहरुमा भारी हिमपात भईरहेको छ । यस बर्ष बिगतका बर्षहरुमा जस्तो ठुलो हिंउ पर्न नसकिरहेको बेला बिहिबार भने यस बर्षकै ठुलो हिमपात हुने अनुमान गरिएको छ । मौषम बिज्ञहरुका अनुसार न्यूयोर्क वरपर ८ देखि १२ ईन्चसम्म हिंउ पर्ने अनुमान गरिएको छ । बिहीबार बिहानै देखि..

धमाधम उज्यालो बन्दै नेपालका शहरहरु

1 month ago

काठमाण्डौ, दैनिक आधा भन्दा धेरै समय लोडसेडिङ भोग्दै आएका नेपालका शहरुहरु आजभोली उज्याजो हुन थालेका छन् । कुलमान घिसीङ्ग बिद्युत प्राधिकरणको प्रमुख भए पश्चात नेपालका ठुला शहरहरु धमाधम उज्यालो बन्न थालेका हुन् । घिसीङ्गले शुरुमा काठमाण्डौ त्यसपछि पोखरा हुंदै अब नेपालको औद्योगिक शहर मानिने चितवनलाई..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np