नेपालमा आज

मधेसी जनताका माग पूरा गराउन हामी लाग्छौं -एमाले सचिव भट्टराई

3 weeks ago

सप्तरी - नेकपा एमालेले मधेसी मोर्चालाई आफ्नो मधेस अभियानका क्रममा कुनै अवरोध नपुर्‍याउन आग्रह गरेको छ । मोर्चाले अवरोध गरे पनि अभियान नरोकिने उनले बताए । दुई साता लामो मेची महाकाली अभियानको पूर्वसन्ध्यामा सप्तरी पुगेका एमाले सचिव योगेश भट्टराईले मोर्चाको बन्द र चक्काजाम खेदजनक रहेको बताए । उनले..

यस्तो हुनेछ एमालेको मेची महाकाली राष्ट्रिय -अभियान (भिडियो सहित)

3 weeks ago

नेकपा एमालेको यही फागुन २१ बाट सञ्चालन गर्ने मेची–महाकाली राष्ट्रिय अभियानको तयारी पूरा भएको छ । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेकोे अभियानका लागि नेपाली, मैथिली, थारू, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री तयार गरी पठाइएको छ..

स्ववियु चुनावमा अनेरास्वीयु अगाडि, यस्तो छ अहिलेसम्मको परिणाम

4 weeks ago

आज देशैभर भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउने क्रम जारी छ । बाजुरा– स्वतन्त्र विद्यार्थी युनियनको बडिमालिका क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका दीलबहादुर थापा विजयी भएका छन् । नेपाल विद्यार्थी सङ्घले प्रत्यक्षतर्फका सबै स्थानमा जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ..

बुधबारदेखि निर्वाचन आचार संहिता लागू

4 weeks ago

निर्वाचन आयोगले बुधबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । आयोगको मंगलबार बसेको पदाधिकारीको बैठकले आउ‘दो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन..

३३ किलो सुन तस्करीका नाइके पक्राउ

4 weeks ago

अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । सिआइबीका अनुसार उनीहरू ५५ दिनअघि बरामद साढे ३३ किलो सुन तस्करीमा संलग्न थिए ।..

पत्रकार मिश्र होइन अब नेता मिश्र

4 weeks ago

चर्चित पत्रकार रवीन्द्र मिश्रले राजनीतिमा होमिन बिबिसी नेपाली सेवाको प्रमुखबाट राजिनामा दिएका छन् । मिश्रले एक विज्ञप्ति जारी गर्दै राजनीतिमा होमिन बीबीसी छाडेको घोषणा गरेका थिए । मिश्रले लामो समयलेदेखि ‘नयाँ राजनीतिक शक्ति’को बहस गर्दै आएका थिए भने त्यसका लागि विभिन्न पक्षसँग अनौपचारिक छलफल..

आफ्ना असन्तुष्टिलाई मतपत्रमार्फत पोख्न प्रधानमन्त्रीको मधेसी जनतालाई आग्रह

4 weeks ago

प्रधानमन्त्री पुष्पकमल दाहालले प्राप्त उपलब्धिको रक्षा गर्नका लागि निर्वाचनमा सहभागी हुन सम्पुर्ण राजनीतिक दललाई आव्हान गरेका छन् । सिंहदरबारस्थित कार्यालयबाट आज साँझ ५ बजे विशेष पत्रकारसम्मेलन गरी प्रधानमन्त्री दाहालले सबै राजनीतिक दललाई आगामी वैशाख ३१ मा हुने तय भएको स्थानीय निर्वाचनमा..

सत्तारूढ दलका ‘विद्रोही’ सांसदले गरे संशोधन प्रस्ताव दर्ता

4 weeks ago

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा उभिदै आएका सत्तारूढ दलका सांसदहरूले संशोधन प्रस्तावमा थप संशोधन दर्ता गराएका छन्। सरकारले पाँच नम्बर प्रदेशको सीमांकन परिवर्तन गर्ने गरी संसदमा प्रस्ताव दर्ता गराएदेखिनै त्यसको विरूद्ध उभिदै आएका नेपाली कांग्रेसका तीन सांसदहरू..

युवासंघ अध्यक्ष तिवारी हत्याका मुख्य योजनाकार मनोज : प्रहरी

4 weeks ago

युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ । जिप्रका रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र जिल्लामा भएका डकैती, चोरी तथा सङ्गठित अपराधमा संलग्नलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।..

राप्रपामा पदाधिकारी मनोनयनको तयारी, क–कसको चर्चा ?

4 weeks ago

काठमाडौं– हालै पार्टीको एकता महाधिवेशन सम्पन्न गरेको राप्रपाले एक साताभित्रै पदाधिकारीको मनोनयन गर्ने तयारी गरेको छ । राप्रपाको महाधिवेशनबाट १ अध्यक्ष र ९८ जना केन्द्रीय सदस्यको चयन गरिएको थियो । पदाधिकारी भने अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । राप्रपाको संशोधित विधानअनुसार अध्यक्षसहित २७..

प्रचण्ड सरकार चुनाव गराउन गम्भिर नभएको नेता नेपालको आरोप

4 weeks ago

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशङ्का रहेको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np