नेपालमा आज

त्रिविका सात विषयमा १० भन्दा कम विद्यार्थी, ठूला क्याम्पसमै विषय खारेज हुँदै

3 days ago

काठमाडौं -त्रिभुवन विश्वविद्यालयका ठूला भनेर चिनिएका आंगिक क्याम्पसमा विभिन्न विषयमा १० जना पनि विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छैनन् । स्नातकोत्तर तहमा १० जनाभन्दा कम विद्यार्थी भएका क्याम्पसमा त्रिविले यो वर्ष त्यस्ता विषय पढाउन बन्देज लगाउँदै छ । यस वर्षदेखि उपत्यकाका सबै क्याम्पसमा..

डीआईजी नवराज सिलवाल पक्राउ

5 days ago

नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले हिरासतमा लिएको हो । सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए । प्रहरी प्रधान..

आईजीपी प्रकरण : फरक पर्‍यो सरकार र सर्वोच्चको जोडघटाउ,हिसाब गर्न कसले जानेन?

3 weeks ago

काठमाडौं,चैत २९ । डीआईजी नवराज सिलवाल र जयबहादुर चन्दबीचको करिब २ महिना लामो संघर्षपछि प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक भएका छन्। यसअघि नै भइसकेको कार्यसम्पादन मूल्यांकनको अध्ययन गरी प्रतिवेदन पेस गर्न बनेको समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले अर्याललाई प्रहरी प्रमुख..

मानवअधिकारको रक्षाका लागि अन्तराष्ट्रिय रुपमा सकृय हुंदै नेपाली युवा

3 weeks ago

काठमाडौं, मानवअधिकार रक्षाका लागि नेपाली युवाहरुको सकृयता अन्तराष्ट्रिय स्तरमा थप बढ्न लागेको छ । केहि दिन पहिला भारतको दिल्लीमा सम्पन्न भएको ५ औं दक्षिण एशिया युथ फर हुयमन राईट्स अन्तराष्ट्रिय सम्मलेनमा नेपाली युवाहरुको सहभागिता र प्रस्तुतीबाट युवाहरु थप सकृय भएको प्रष्ट भएको हो । संसारभरका..

रामेश्वर खनालले पनि छाडे नयाँ शक्ति

2 months ago

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका नेता रामेश्वर खनालले पार्टी छाडेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् ट्वीट गर्दै नयाँ शक्ति पार्टीका आर्थिक विभाग प्रमुख खनालले आफू कुनै पार्टीमा नरहेको जानकारी गराएका हुन् । ट्वीटमा उनले लेखेका छन्, ‘म कुनै पार्टीमा छैन, राजनीति मेरो क्षमताको विषय..

देश बनाउने एमाले बाहेक अर्को पार्टी छैनः केपी ओली

2 months ago

नेपालगञ्ज १ चैत्र । नेकपा एमाले अ्ध्यक्ष केपी ओलीले एमालेले सु्र्य चिन्ह लिएर देशलाई उज्यालो बनाउने अभियान छ, एमालेले कसैको विरोध नगरेको र एमाले सबैको अधिकार चाहेको बताए । एमाले मेची—महाकाली अभियान अन्तर्गत बाँकेको मंगलबार आयोजित शभालाई सम्बोधन गर्दै ओलीले यो संविधाले कसैलाई पनि भेदभाव नगरेको..

मोर्चाको निशानामा सप्तरीका सरकारी कार्यालय, अनिश्चितकालीन कर्फ्यु

2 months ago

मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले सप्तरी, सदरमुकाम राजविराज लगायत आसपासमा कर्फ्यु आदेश जारी गरेको जनाईएको छ । प्रहरीको गोली लागेर कार्यकर्ताको मृत्यु भएपछि मधेश बन्दको आहृवान गरेको मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै जाँदा सप्तरी प्रशासनले सदरमुकाम राजविजबिराजमा कर्फ्यु..

सप्तरीमा शीर्ष नेतृत्वको सामुहिक हत्या प्रयास -एमाले

2 months ago

सप्तरीमा आफ्नो पार्टीका शीर्ष नेताहरुको सामूहिक हत्याको प्रयास भएको प्रमुख विपक्षी दल नेकपा एमालेले दाबी गरेको छ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको भूमिकामा प्रश्न उठाउँदै राजविराज घटनाको मेधसी मोर्चाले जिम्मेवारी लिनु पर्ने बताएको छ । काठमाडौं आएका एमाले नेताहरुले मंगलबार पार्टी..

सप्तरीमा एमाले सभा सम्पन्न, पेट्रोल बम हान्न खोज्नेको मृत्यु

2 months ago

काठमाडौं, सप्तरीको राजविारजमा मधेसी मोर्चाले एमालेको सभालाई अनेक तरिकाले बाधा पार्न खोजे पनि एमालेको सभा भब्य रुपमा सम्पन्न भएको छ । बन्द, लाठि जुलुस जस्ता कार्यक्रम राखेर मोर्चाका कार्यकर्ताले एमाले सभालाई बिथोल्न खोजेका थिए । एमालेका अध्यक्ष ओली लगाएतका शिर्ष नेताहरुले सम्बोधन गरेर सम्पन्न भएको..

झापामा एमालेको आकस्मिक बैठक, केन्द्रीय कमिटीमा २१ मधेसी र थारु नेताहरू थपिए

2 months ago

काठमाडौं, २१ फागुन । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले मेची–महाकाली अभियान शुरु गर्नु ठीक एकदिन अगाडि मधेसी र थारु मुलका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । झापामा शुक्रबार बसेको स्थायी समितिले केन्द्रीय कमिटीमा १२ जना पूर्ण सदस्य र ९ जना बैकल्पिक सदस्य नियुक्ति गर्ने निर्णय गरेको..

जेलभित्रैबाट चार विषयमा स्नातकोत्तर

2 months ago

काठमाडौं - ‘१५ वर्ष जेल। पाँच लाख जरिबाना’, २३ बर्षे ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ। तर मेरा लागि यो सामना गर्नुको विकल्प थिएन । माथिल्लो अदालतले न्याय दिन्छ भन्ने आशा बाँकी नै थियो’, टोलाइरहेका लक्ष्मण थापाले भने । २०६७ सालमा काठमाडौं जिल्ला अदालतले लागूपदार्थ बेचबिखनको अभियोगमा फैसला..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np