अमेरिकामा नेपाली गतिबिधि

आयोवा राज्यका बोहराको एनआरएन अमेरिकाको उपाध्यक्षमा उम्मेदवारी

2 months ago

आयोवा, बिगत लामो समयदेखि एनआरएन अभियानमा लागिरहेका आयोवा निवासी पुरोषत्तम बोहराले एनआरएन अमेरिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपालमा रंहदा देखि नै राजनीति र समाजसेवामा सकृह रहंदै आएका बोहराले एनआरएन अमेरिका मार्फत आफुले अमेरिकामा रहेका नेपालीहरुको हितमा काम गर्ने चाहना..

मेरो उम्मेदवारी पद ओगट्नमात्र होइनः जोशी

2 months ago

ड्यालस (टेक्सस)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको नेतृत्वका प्रवल दावेदार गौरी जोशीले आफ्नो उम्मेदवारी चुनाव जितेर पद ओगट्नका लागि मात्र नभएको बताएका छन् । ‘मेरो उम्मेदवारी चुनाव जितेर एनआरएनको अध्यक्ष हुनेभन्दा पनि अमेरिकामा रहेका नेपाली समुदायको वृहत्तर हित र विकासका लागि हो,’ जोशीले..

अमेरिकाको नेपाली मन्दिरमा गजुर अनावरण

2 months ago

ड्यालस (टेक्सस) अमेरिका— ड्यालसको अर्बिङमा रहेको नेपाली मन्दिरको बाहिरी स्वरुप पूर्ण रुपमा बदलिएको छ । झण्डै पचास हजार डलर ($५०,००.००) डलरको लागतमा मन्दिरको मुलद्वार निर्माण र गजुरको प्रतिस्थापनपछि मन्दिरमा पहिलेको स्वरुप पुर्ण रुपमा फेरिएको छ । महाशिवरात्रीको अवसरमा नयाँ मुलगेट र गजुरको अनावरण..

जनसम्पर्क समितिको साधारणसभा देउवाले उद्घाटन गर्ने, सबैलाई सहभागि हुन सभापति बिष्टको अनुरोध

2 months ago

वाशिंगटन डिसी । नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभाको उदघाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् । जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टका अनुसार साधारण सभाको उद्घाटन सभापति देउवाले गर्ने भएका हुन् । आगामी अप्रिल २२ तारिख डिसी..

अहिलेका उपाध्यक्ष पोखरेलद्धारा अध्यक्षमा उम्मेदवारी घोषणा

2 months ago

ड्यालस (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन समय नजिक आउँदै गर्दा नेतृत्वका प्रत्याशी संख्या पनि बढ्दो छ । नेतृत्वका लागि हल्लाखल्ला नगरेपनि भित्री रुपमा व्यापक तयारी गर्दै रहेका वर्तमान कार्य समितिका उपाध्यक्ष राम सी पोखरेलले मंगलबारदेखि आफ्नो अभियानलाई तीब्रता दिएका छन् । ..

अमेरिका बस्ने श्रेष्ठ बने राप्रपाको केन्द्रिय सदस्य, श्रेष्ठलाई पानसको बधाई

2 months ago

न्यूयोर्क, अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टीमोरमा बस्ने प्रेम श्रेष्ठ राप्रपाको केन्द्रिय सदस्य निर्बाचित भएका छन् । नेपालको गोरखा घर भई हाल बाल्टीमोरमा बसेर ब्यवसाय गर्ने श्रेष्ठ काठमाण्डौमा भएको राप्रपाको एकताको महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्बाचित भएका हुन् । राप्रपाको अमेरिका..

जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक सुवेदीको असन्तुष्टि

2 months ago

न्यूयोर्क, नेपाली जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक बिष्णु सुबेदीले जनसम्पर्क समिति अमेरिकाले गर्न लागेको साधारण सभाप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । सुबेदीले असन्तुष्टि ब्यक्त गर्दै यस्तो बिज्ञप्ती जारी गरेका छन् । बिज्ञप्तीको पुर्ण पाठ यस्तो छ । विगतमा लामो समयदेखि नेपाली जनसम्पर्क..

अमेरिकामा एसाइलमलाई दुरुत्साहन , नक्कली एसाइलमका आवेदनबारेको छानविन पनि कडा

2 months ago

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जोन केलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिमा सुरक्षा सम्बन्धि कार्यकारी आदेश कार्यान्वयनका लागि जारी गरेको आक्रमकखालको नयाँ मेमोले अमेरिकामा एसाइलमलाई दुरुत्साहन गरेको छ । मंगलबार ल्याइएको यो नियमपछि एसाइलम गर्नेहरु..

फेसबुक चलाउन कति समय दिने २० टीप्स

2 months ago

-प्रदीप परियार थापा मगर सामाजिक सञ्जालमा आफ्नो या अरुको फोटो, बिचार, रचना, समाचार प्रकाशन, शेयर र ट्याग गर्दा साथै अपरिचित व्यक्तिसँग मित्रता कायम गर्दा पुर्याउनु पर्ने सावधानीबारे गोल्डन रुल अफ सोसल नेटवोर्किङ टिप्स यहाँ प्रस्तुत गरिएकोछ । १ स्टाटस प्रोफाईल : तपाईको स्टाटस पोस्ट तपाईको असली..

अाज ६७ औं प्रजातन्त्र दिवस

2 months ago

अाज ६७ अाैं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएकाे छ । एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य बनाएर..

राष्ट्रपति र संसदलाई धम्की दिए सात वर्ष कैद

2 months ago

जनप्रतिनिधि निकाय सांसदलाई काम गर्न बाध्य पार्ने, बल प्रयोग गरेर वा नगरेर धम्की दिनेलाई सात वर्ष कैद सजाय हुने भएको छ। संसदको विधायन समितिले शुक्रबार पारित गरेको मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको फौजदारी कसुर संहितामा संसदलाई धम्की दिनेलाई कैद सजायको व्यवस्था गरिएको हो । यो खबर हामीले आजको अन्नपूर्ण..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np