अमेरिकामा नेपाली गतिबिधि

अाज ६७ औं प्रजातन्त्र दिवस

1 month ago

अाज ६७ अाैं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएकाे छ । एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य बनाएर..

राष्ट्रपति र संसदलाई धम्की दिए सात वर्ष कैद

1 month ago

जनप्रतिनिधि निकाय सांसदलाई काम गर्न बाध्य पार्ने, बल प्रयोग गरेर वा नगरेर धम्की दिनेलाई सात वर्ष कैद सजाय हुने भएको छ। संसदको विधायन समितिले शुक्रबार पारित गरेको मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको फौजदारी कसुर संहितामा संसदलाई धम्की दिनेलाई कैद सजायको व्यवस्था गरिएको हो । यो खबर हामीले आजको अन्नपूर्ण..

नक्कली इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेण्ट यसरी चिन्नुहोस्

1 month ago

अमेरिकाका विभिन्न राज्यमा इमिग्रेशनको छापा चलिरहँदा ठगहरुले नक्कली इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेण्ट बनेर रकम माग्ने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । ठगहरुले नक्कली एजेण्ट बनेर कागजपत्रविहिनहरुलाई फोनबाट र प्रत्यक्ष धम्याउने र रकममाग्ने गर्न थालेकाले त्यस्ता ठगबाट सचेत हुन कानुन..

अमेरिका पुगेको सात बर्षपछि जगदिश समालले माग्न थाले माया

1 month ago

न्यूयोर्क, लोकप्रिय गायकको रुपमा छवी बनाउन सफल भएका गायक जगदिश समालले अमेरिका आएको सात बर्षपछि नयां गित देउन तिम्रो माया दर्शक सामु पस्किएका छन् । सात बर्ष देखि न्यूयोर्कमा रहेका समालले भ्यालेन्टाईन डेको अवसर पारेर देउ न तिम्रो मायाको म्यूजिक भिडियो समेत सार्वजानिक गरेका छन् । दावा शेर्पाको शब्द र..

सञ्चारमाध्यमले बेइमानी गरेको राष्ट्रपति डोनल्ड ट्रम्पको आरोप

1 month ago

आफ्नो कार्यकालको सुरुवाती हप्ताहरुको समीक्षा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो बचाउ गर्दै सञ्चारमाध्यमको चर्को आलोचना गरेका छन्। ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले आफ्नो सरकारभित्र अराजकता देखिएको भन्ने आरोप अस्वीकार गर्दै बरु..

आन्दोलन गरेको भन्दै आठ महिनादेखि भारतीय जेलमा ४३ नेपाली

1 month ago

भारतको हिमान्चल प्रदेश राज्यस्थित हाइड्रोपावर आयोजनामा काम गर्ने ४३ नेपाली मजदुर आठ महिनादेखि त्यहाँको जेलमा छन् । आन्दोलन गरेको आरोपमा उनीहरुलाई जेलमा राखिएको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। उनीहरुसँगै भारतीय मजदुर पनि जेल परेका छन्। जलविद्युतको बाँध निर्माणमा संलग्न ती..

अमेरिकाले कडाइ गरेपछि मेक्सिकोमा ३ सय नेपाली अलपत्र

1 month ago

अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौं लगाएर मेक्सिको पुगेका ३ सय बढी नेपाली अमेरिक र मेक्सिकोको सीमामा रोकिएका छन् । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लागेर उनीहरु २३ महिनामा त्यहाँ आइपुगेका हुन् ।..

ग्रिनकार्ड रहेका र टीपीएसबाट एड्भान्स परोल लिएकालाई यात्रा गर्नमा समस्या हुन्न

1 month ago

अमेरिकामा रहेका नेपालीहरु र नेपालमा रहेका उनीहरुका आफन्तहरु अमेरिकाको परिवतर्तित अध्यागमन अवस्थाबाट तनाव लिइहाल्नुपर्ने अवस्था नरहेको अमेरिकी कानुनविद् केशव सेडाईले बताउनुभएको छ । अमेरिकामा अपराध गरेको र अदालतबाट देशनिकालाको आदेश पाएको बाहेक अरु कुनै पनि नेपाली अमेरिकाबाट देशनिकाला हुने..

‘चुनाव गराउन अग्रसर हुनुहोस्’- राष्ट्रपति भण्डारी

1 month ago

राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचन नागरिकको अधिकार भएकाले त्यसलाई कुण्ठित नगर्न दलका नेताहरूलाई सुझाव दिएकी छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। संसद्मा रहेका सात दलका नेतालाई सोमबार संयुक्त रूपमा शीतलनिवास बोलाएर राष्ट्रपतिले भनिन्, ‘निर्वाचनले मुलुकलाई अगाडि बढाउने भएकाले..

इमिग्रेशनको छापामा अमेरिकाभरका ११ वटा राज्यबाट एकसातामै ६ सय पक्राउ

1 month ago

इमिग्रेशनको छापामा एकसातामा ६ सय जना पक्राउ परेको पुष्टी भएको छ । अमेरिकाभरका ११ वटा राज्यबाट कम्तीमा ६ सय जना पक्राउ परेको र पक्राउ परेकाहरुमध्ये ४० जना न्युयोर्क सिटीका रहेको न्युयोर्क टाइम्सले जनाएको छ । पक्राउ परेकाहरु कुनै न कुनै किसिमले अध्यागमन कानुनको उल्लंघन गरेकाहरु रहेको अधिकारीहरुको..

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध मेक्सिकोका सहरमा प्रदर्शन

2 months ago

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै पैसा तिर्नुपर्ने अडानको विरोधमा मेक्सिकोका दर्जनभन्दा बढी शहरहरुमा दशौं हजार मानिसहरु सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरुले मेक्सिको सिटी सहित देशभरका अन्य शहरहरुमा पनि विरोध..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np