अमेरिकामा नेपाली गतिबिधि

अमेरिकामा नेपाल देखाउंदै शौरभ

3 weeks ago

टेक्सस – अमेरिकाको टेक्सस राज्यको फोर्टवर्थमा तीन हप्ते नेपाल शो २०१७ शुरु  भएको छ । प्रदर्शनीमा नेपालका दुई बर्ष अघिको भुकम्प प्रभावित कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला र फोटोहरु प्रदशनीमा राखिएका छन् । शुक्रबार एक समारोह बीच रोटरी फाउन्डेसनका प्रमुख पावल लुकास, फोर्टवर्थ कला काउन्सील..

फरक शैलीमा नयां बर्ष मनाउंदै डल्लासका नेपाली

3 weeks ago

टेक्सास, टेक्सासको डल्लासमा रहेका नेपालीहरुले नयां तरिकाले नेपाली नयां बर्ष २०७४ लाई स्वागत गर्ने भएका छन् । हरेक बर्ष नेपाली नयां बर्षलाई बिबिध कार्यक्रमको आयोजना गरि स्वागत गर्ने डल्लासका नेपालीहरुले यस बर्ष भने नेपालमा नै पुगेको आभाष हुने गरि नयां बर्ष मनाउन पाउने भएका हुन् । नेपाली समाज..

कोर्टले फैसला नर्गदै मुद्धा जितेको हल्ला चलाईयो -नगेन्द्र पौडेल

3 weeks ago

भर्जिनिया (अमेरिका)- एनआरएन अमेरिकाका पूर्व अध्यक्ष उम्मेदवार नगेन्द्र पौडेलले टेनिसी कोर्टमा एनआरएन अमेरिकाको वर्तमान कार्यसमिति विरुद्ध परेको मुद्दा हामीले जितौं भन्ने दाबी गलत भएको बताएका छन् । हामीले फर्जी मददाता बनाएर वर्तमान कार्यसमितिले निर्वाचन जितेको दाबी गर्दै मुद्दा हालेको थियौँ..

न्यूयोर्क शहरको कम्युनिटि बोर्डमा नेपाली समाजसेवी ज्ञवाली नियुक्त

4 weeks ago

न्यूयोर्क, संसारकै राजधानी मानिने न्यूयोर्क शहरको क्वीन्स बोरोको कम्युनिटी बोर्डमा समाजसेवी मोहन ज्ञवाली नियुक्त भएका छन् । लामो समय देखि न्यूयोर्कको रिजउड क्षेत्रमा बसेर समाजसेवामा सकृय रहंदै आएका ज्ञवालीलाई न्यूयोर्क सिटी क्वीन्स बोरो प्रसेडिन्टले यहि अप्रिल १ देखि लागु हुने गरि दुई बर्षका..

स्टोरी साइकलले अमेरिकाको टेक्सस राज्यको फोर्टवर्थमा कला प्रर्दशन गर्दै

4 weeks ago

काठमाडौं (नेपाल)– स्टोरी साइकलले फोर्टवर्थ आर्ट सेन्टर र क्राफ्टेड इन काठमाडौंको आयोजनामा अमेरिकाको टेक्सस राज्यको फोर्टवर्थमा तीन हप्ते नेपाल शो हुन लागेको छ । शोमा नेपाली कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला र फोटोे प्रदशनी गरिने छ ।  आउदो साता रोटरी फाउन्डेसनका प्रमुख पावल लुकासले यो शो को..

सन् २०१८ को डिभीका लागि झण्डै दुई करोडको आवेदन,नेपालबाट कति ?

4 weeks ago

काठमाडौं,चैत २२ । अमेरिकी सरकारको भिसा लोटरी अर्थात् डिभी कार्यक्रम खारेजीको खतरामा छ । अमेरिकी कंग्रेसमा यससम्वन्धी थुप्रै विधेयकहरु विचाराधीन छन् । तर नेपालसहित विश्वभरका मानिसहरुमा डिभीको आकर्षण भने कम भएको छैन । सन् २०१७ को आवेदन म्यादभित्र डिभीका लागि विश्वभरका एक करोड ९० लाख व्यक्तिहरुले..

प्रवासी नेपाली मञ्चकाे अध्यक्षमा थापा, वरिष्ठ उपाध्यक्षमा गुरूङ र महासचिवमा देउजा निर्वाचित

4 weeks ago

बाल्टिमाेर, अप्रिल २ । प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा विजयी भएका छन् । उनले  ८५ मत प्राप्त गरी अाफ्ना निकटतम प्रतिस्पर्धी जनक रानालार्इ पराजित गरेका हुन् । रानाले ५६  मत प्राप्त गरेका थिए । १६३ मत मध्ये १४३ मत खसेकाेमा २ मत बदर भएकाे थियाे । मेरिल्याण्डका थापा मञ्चका निवर्तमान..

प्रवासी नेपाली मञ्चको अधिवेशन बाल्टीमोरमा जारी, आईतबार नयां नेतृत्व चयन हुने

4 weeks ago

बाल्टीमोर, प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशन बाल्टीमोरमा चलिरहेको छ । शुक्रबार सांझंबाट शुरु भएको अधिवेशनले आईतबार नयां नेतृत्व चयन गर्दै समापन हुनेछ । अमेरिकाको बिभिन्न २४ राज्यबाट आएका प्रतिनिधि, पर्यवेक्षक र अतिथीहरुको भब्य उपस्थितीमा शनिबार एमालेका संगठन बिभाग प्रमुख पृथ्वी..

अमेरिकामा ३,१५,९८० नेपाली रहेको तथ्याङ्क सार्बजनिकः अनुमानको खेती अन्त होला कि ?

4 weeks ago

अमेरिकामा नेपालीको संख्या ठ्याक्कै भन्नु  नेत्रहीनले हात्ती छामेजस्तै भए पनि  साउथ एसियन रिसोर्स सेन्टर र सेतोपाटी ग्लोवलले भन्ने राम्रैसँग कान समाते जस्ताे देखिएकाे छ । अमेरिकामा नेपाली देखिने, भेटिने सम्भावित सबै अाधारमा टेकेर गरिएकाे एक अध्ययनमा अमेरिकामा  तीन लाख १५ हजार नाै सय ८० नेपाली..

नयां पुस्तालाई समेट्दै अगाडि बढ्ने तयारीमा जनसम्पर्क समिति अमेरिका

1 month ago

न्यूयोर्क- नेपाली कांग्रेसको भातृ संगठन भनेर चिनिने जनसम्पर्क समिति अमेरिका नयां पुस्तालाई समेत समेट्दै अगाढि बढ्ने तयारीमा जुटेको छ । आगामी अप्रिल २२ देखि भर्जिनिया राज्यमा हुन लागेको साधारण सभामा आफ्नो बिधानलाई थप परिमार्जन गर्दै नयां पुस्तालाई समेत समेट्ने तयारीमा समिति लागिपरेको हो । समितिले..

चुनावको अन्तीम तयारीमा प्रवासी मञ्च अमेरिका , कुन पदमा कस्को चर्चा ?

1 month ago

सूर्य थापा, टेक्सास- प्रवासी नेपाली मन्च अमेरिकाको दोश्रो अधिवेशनका लागि मेरिल्याण्ड राज्यको बाल्टीमोरमा भब्य तयारी भएको छ । मार्च ३१ देखि अप्रिल २ सम्म हुन लागेको दोश्रो अधिवेशनका लागि यति बेला बिभिन्न २४ वटा राज्यबाट प्रतिनिधी र नेपालबाट एमाले नेताहरु बाल्टीमोर आउन लागेका छन् । नेकपा एमालेको भातृ..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np