अमेरिकामा नेपाली गतिबिधि

प्रवासमा हामी नेपालीहरु आपसमा प्रतिष्प्रधा होइन सहकार्य गर्न आवश्यक छ -देउजा

1 day ago

प्रबासी नेपाली मञ्च न्युयोर्क राज्यको अध्यक्ष राधाकृष्ण्ण देउजा प्रबासी मञ्च भित्र स्पस्ट बक्क्ताको रुपमा परिचित छन् । नेपालको सुरक्षा सम्बन्धित बिभिन्न बिषयमा कलम चलाउदै आउनु भएका देउजा प्रबासी नेपाली मञ्चं को यही आउदो मार्च ३१ देखी बल्टिमोरमा हुन गईरहेको अधिबेशनमा महासचिब पदमा उम्मेदवारको..

पैसा कमाउने सपना देख्नुहोस् अनि मात्र सफलता हात लाग्छ– अमेरिकाका सफल ब्यवसायी श्रेष्ठको सफलताका सुत्र

1 day ago

ह्युस्टन (अमेरिका)– गुल्मी पुर्खौली घरमा जाँदा आउँदा बाटोमा पर्ने मुग्लिन, नारायणघाट र वुटवल बजारले ज्ञानेश्वर श्रेष्ठको मनमा पर्थ्यो–सुतेको बेलामा पनि पैसा कमाउनुपर्छ । उधारो व्यापारको पीडामा रहेको तम्घासमा रहेको बुवाको कपडा पसलवाट यो सपना पुरा नहुने देखेपछि ज्ञानेश्वर पढ्न अमेरिका हानिए ।..

आन्दोलनबाट नथाक्ने आनन्द

4 days ago

विष्णुप्रसाद पौडेल,न्युयोर्क, जसको नामै सुदूर छ, अर्थात सुदूर पश्चिम । जहाँ सूर्य पनि अस्ताउनमात्रै पुग्छ भनिन्छ । हो, त्यही ठाउँमा जन्मेको एउटा मान्छे अहिले संसारकै पश्चिममा आइपुगेको छ । तर संसारको सुदूर पश्चिमचाहिँ उसको गाउँजस्तो नेपालको सुदूर पश्चिम होइन, जहाँ विकासको नाममा मोटर गाडी पनि..

काम शुरु नगर्दै बिबादमा एनआरएन अमेरिकाको छानबीन समिति

5 days ago

सूर्य थापा टेक्सास, २० मार्च। एनआरएन अमेरिकाले बनाएको सदस्यता छानबिन समिति काम नथाल्दै बिबादमा तानिएको छ । आगामी मे मा हुन लागेको निर्बाचनमा भाग लिन आवेदन दिएका लगभग १७ हजार सदस्यको छानबिन गर्न आईतबार गठन गरिएकाे समितिमा एक पक्षिय ब्यक्तिहरु हाबी भएको भन्दै समिति बिबादमा तानिएको हो । आफै निर्बाचनको..

एनआरएनको सदस्यता छानबीन समिति, छानबीन निष्पक्ष हुनेमा शंका

6 days ago

अमेरिका- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको सदस्यता छानवीन समिति गठन भएको छ। एकपक्षिय रुपमा व्यक्तिहरु राखेर छानबीन समिति गरिएको आरोप लागेको छ। छानबीन समितिमा रहेका अधिकांश सदस्यहरु एउटै राजनीतिक पृष्ठभूमिकामात्र छन्। त्यसमा पनि वर्तमान अध्यक्ष डा. केशव पौडेल निकटहरुको वाहुल्यता रहनुले..

एनआरएन अमेरिकाको सदस्यता नविकरण गर्न एक दिन बाँकी , अन्तिम समयमा सदस्यता लिने लहर

2 weeks ago

ड्यालस (टेक्सस) – एनआरएन अमेरिकाको आगामी निर्वाचनमा सहभागी हुन सदस्यता नविकरण गर्न एक दिन बाँकी छँदा सदस्यता करिव ७ हजार ५ सय पुगेको छ । यो दुइ बर्ष अघिको भन्दा झण्डै ३ हजारले कम हो । यस पटक सदस्य बन्न आवेदन दिनेको पनि छानविन गर्न भने बाँकीनै छ । सोमवार एनआरएन वेवसाइट केही घण्टा अवरुध्द भएको थियो । यसले..

न्युयोर्कमा हिमपात सुरु, संकटकालको घोषणा

2 weeks ago

जीवन नै जोखिममा पर्नसक्ने हिमआँधीको जोखिमपछि न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । मंगलबार न्युयोर्कमा २० इन्चसम्म हिमपात हुने र हिमआँधी आउने मौसमविद्हरुको चेतावनीपछि संकटकालको घोषणा गरिएको हो । सोमबार रातीपछि हिमपात सुरु भइसकेको छ भने मंगलबारविहानसम्म २० इन्चसम्म हिमपात हुने जनाइएको छ । हिमपात..

को होला त प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्ष ? को–को हुन् नेतृत्वका आकांक्षी ?

3 weeks ago

न्यूयोर्क, प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशन यहि महिनाको अन्त्यमा मेरिल्याण्ड राज्यको बाल्टीमोरमा हुन लागेको छ । मार्च ३१ देखि अप्रिल २ सम्म हुन लागेको दोश्रो अधिवेशनका लागि यति बेला बिभिन्न २४ वटा राज्यबाट प्रतिनिधी छनौट समेत भईसकेका छन् । चार बर्ष अगाडि न्यूयोर्कमा सम्पन्न भएको..

दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन अमेरिकाको आग्रह

3 weeks ago

सप्तरी घटनाप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ । काठमाडौंस्थित अमेरिकी दूताबासले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदर्शनकारी र दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह गरेको छ । प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी..

आयोवा राज्यका बोहराको एनआरएन अमेरिकाको उपाध्यक्षमा उम्मेदवारी

3 weeks ago

आयोवा, बिगत लामो समयदेखि एनआरएन अभियानमा लागिरहेका आयोवा निवासी पुरोषत्तम बोहराले एनआरएन अमेरिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपालमा रंहदा देखि नै राजनीति र समाजसेवामा सकृह रहंदै आएका बोहराले एनआरएन अमेरिका मार्फत आफुले अमेरिकामा रहेका नेपालीहरुको हितमा काम गर्ने चाहना..

मेरो उम्मेदवारी पद ओगट्नमात्र होइनः जोशी

4 weeks ago

ड्यालस (टेक्सस)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको नेतृत्वका प्रवल दावेदार गौरी जोशीले आफ्नो उम्मेदवारी चुनाव जितेर पद ओगट्नका लागि मात्र नभएको बताएका छन् । ‘मेरो उम्मेदवारी चुनाव जितेर एनआरएनको अध्यक्ष हुनेभन्दा पनि अमेरिकामा रहेका नेपाली समुदायको वृहत्तर हित र विकासका लागि हो,’ जोशीले..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np