अपडेट

अनुसन्धान केन्द्रले बाँडेको धान नफल्दा भकारी रित्तै

6 months ago

खेतबारीको नाममा यत्ति हो । वर्षभरि खाने अन्न यही खेतको धान हो । अरु केही छैन । गत वर्षहरुमा ३० मुरी धान फल्थ्यो । चाडपर्वको खर्च समेत यही धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुस मात्र फल्यो । अब हामी कसरी बाँच्ने ? नीलकण्ठ नगरपालिका वडा नं ७ तल्लोबेंसीका विष्णुप्रसाद..

१० दिन विदा थपे अख्तियार प्रमुख लाेकमानले

6 months ago

क्यानाडा भ्रमणमा रहेका अख्तियार प्रमुख लोकमानसिंह कार्कीले थप १० दिन बिदाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसामु निवेदन दिएका छन् । उनले कुनै कारण नै नखुलार्इ ७ दिन घर बिदा ७ र ३ दिन भैपरी बिदा मागेका हुन् । असोज ३ गते दुर्इ दिने औपचारिक कार्यक्रम क्यानाडा अाएका कार्की अझै नेपाल फर्केका छैनन् ।..

सान्ताेषलार्इ नाेबेल शान्ति पुरस्कार

6 months ago

यस वर्षकाे नोबेल शान्ति पुरस्कार कोलम्बियाली राष्ट्रपति जुआँ म्यानुअल सान्तोषलाई प्रदान गरिने निर्णयभएको छ। नोबेल पुरस्कार समितिले फार्क विद्रोहीसँग शान्तिवार्ता गरी कोलम्बियामा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा उनलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हाे । फार्क..

डा. बाबुरामले मुमारामलार्इ हटाए कि अाफैं हटे ?

6 months ago

डा. बाबुराम भट्टरार्इले नेतृत्व गरेकाे नयाँ शक्ति नेपाल केन्द्रीय परिषद्का कार्यकारी सदस्य मुमाराम खनालले सो पार्टी परित्याग गरेकाे जनाएका छन् । तर, पार्टीले भने अनुशासनहिन कार्य गरेकाले खनाललार्इ नै निष्कासन गरेकाे जनाएकाे छ । खनालले एक प्रेस विज्ञप्ति जारी गरी अाफूले पार्टी छाेड्नु पर्नाका..

भारतका राष्ट्रपति जनकपुर, पाेखरा र लुम्विनीकाे पनि भ्रमणमा

6 months ago

अागामी कार्तिक १७ गतेदेखि नेपालकाे राजकीय भ्रमण गर्न लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पोखरा, जनकपुर र लुम्बिनीको पनि भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मुखर्जीलाई काठमाडौँबाट जनकपुर, जनकपुरबाट काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौँ..

हरिकन म्याथ्युबाट जाेगिन घर खालि गर्दैछन् पूर्वी तटका अमेरिकीहरू

6 months ago

क्यारिवियन मुलुक हाइटीमा अाएकाे सामुद्रिक अाधी म्याथ्यु विनाशलीला मच्चाउँदै अमेरिकाकाे पूर्वी तटीय राज्यहरूमा प्रवेश गर्ने जमर्काे गर्दैछ । विहीबारदेखि शनिबारसम्म कुनै पनि बेला हरिकेन म्याथ्युले फ्लाेरिडा, जाेर्जिया, साउथ क्याराेलाइना र नर्थ क्याराेलाइनाका तटीय क्षेत्रमा विनाशलीला मच्चाउन..

खाजाका नाममा लखनउ लूट, सांसदकाे खाजा खर्च १० करोड ७८ लाख !

6 months ago

सांसदहरूले  खाएकाे खाजा खर्च १० करोड ७८ लाख १९ हजार रुपैयाँ पुगेकाे छ । विगत तीन वर्षमा राज्य कोषबाट उनीहरूले यतिका खाजा खाएका हुन् । गत वर्ष सबैभन्दा बढी ५ करोड १२ लाख ६१ हजार ७ सय २४ रुपैयाँ खर्च भएको छ । त्यसअघि ४ करोड ६० लाख ५८ हजार २ सय १० रुपैयाँ खर्च भएकोमा यस वर्ष भने एक करोड ५ लाख रुपैयाँ मात्र खर्च..

दशैंकाे बेला महिलालाई मन्दिर प्रवेश निषेध !

6 months ago

जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ । सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको हुन्छ त्यही झ्यालबाट पूजाअर्चना गरेर फर्किनुपर्छ..

आँखा अस्पतालमा बेलायती अधिराजकुमारी

6 months ago

बेलायती अधिराजकुमारी बिट्रिका एलिजाबेथ मेरीले आइतबार स्थानीय तिलगङ्गास्थित आँखा अस्पतालको अवलोकन गरेकी छन् । बेलायती महारानी एलिजावेथकी नातिनी एवम् योर्ककी राजकुमारी बिट्रिकाले आँखा अस्पतालमा पुगेर आँँखा बैंक, लेन्स बनाइने कारखाना, तालिम कक्षलगायत अवलोकन गरेकी थिइन् । उनले २१ औं शताब्दीमा..

जापानी बैज्ञानिकलार्इ नाेबेल चिकित्सा पुरस्कार

6 months ago

जापानका योसिनोरी ओसुमीले यस वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार  पाउने भएका छन् । उनी टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजिका प्राध्यापक हुन् । अटोफेजीमा महत्वपूर्ण अनुसन्धान गरेका अाेसुमीकाे अनुसन्धानले क्यान्सर एवम् पार्किन्सनका बिरामीहरुको उपचारमा सघाउ पुग्ने बताउँदै उनकाे यही..

दशैंकाे दाेस्राे दिनः ब्रम्हचारिणीकाे पूजाअाजा

6 months ago

बडादशैंको दोस्रो  दिन अाइतबार ब्रम्हचारिणी भगवतीको पूजा हुदैंछ । देवी दुर्गाका नाै रूपमध्ये ब्रम्हचारिणी एक हाे । देशभरका नवदुर्गाका मन्दिर र शक्तिपीठमा भक्तजनहरुको ठूलाे भीड लागेको छ । राजधानीका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती,..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np