अपडेट

ढाका गएनन् अाेली

5 months ago

एमाले अध्यक्ष केपी शर्मा ओलीले बङ्गलादेशको ढाका भ्रमण स्थगित गरेका छन् । मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण उनकाे भ्रमण स्थगन भएको जनाइएकाे छ । बङ्गलादेशको ढाकामा हुने अवामी लिगको २०औँ वार्षिक सम्मेलनमा सहभागी हुन पार्टीका तर्फबाट अध्यक्ष ओली जाने कार्यक्रम तय भएको थियो । सम्मेलनमा..

महाअभियोगको नेतृत्व कांग्रेसले लिनुपर्ने गगन थापाकाे भनाइ

5 months ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले अख्तियार प्रमुख लाेकमानसिंह कार्कीविरूद्धकाे महाअभियोग प्रस्तावकाे नेतृत्व कांग्रेसले लिनुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठकमा बाेल्दै थापाले भने, “कार्कीलाई अख्तियार प्रमुखमा..

छाेरी बलात्कार गर्ने बाबुलार्इ २२ वर्ष जेल

5 months ago

आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई जिल्ला अदालत स्याङ्जाले २२ वर्षको जेल सजाय सुनाएको छ । पश्चिम स्याङ्जाको बिर्घा गाविसमा २०७२ फागुन २१ गते दिउँसो १ बजेको समयमा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा चैत १४ गते बाबुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । अदालतले..

‘क्रिसमसकाे बिदा कटौती गर्न पाइन्न’

5 months ago

राष्ट्रिय ख्रिस्टियन महासङ्घले क्रिसमसमा दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न नपाइने जनाएकाे छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई महासङ्घले मंगलबार बुझाएको ध्यानाकर्षण पत्रमा बिदा कटौतीको कार्यप्रति असहमति जनाउँदै सार्वजनिक बिदाका लागि पहल गरिदिन माग गरिएको छ..

गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि पक्राउ

5 months ago

गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहाल पक्राउ परेका छन् । उनलाई रकम हिनामिना गरेको आरोपमा महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई उनी कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको रु १२ करोड ३५ लाख हिनामिना गरेको आरोप लागेकाले पक्राउ गरिएको..

त्रिशूलीमा बस खस्याे, नौ गम्भीर घाइते

5 months ago

काठमाडाैंबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइतेलाई उपचारका..

तामेल भयाे लाेकमानकाे म्याद

5 months ago

अख्तियार प्रमुख लोकमान सिंह कार्कीलार्इ नियुक्ति विवाद पुनरावलोकन मुद्दामा उपस्थित हुन काटिएको म्याद तामेल भएको छ। सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले कार्कीकाे नाममा म्याद तामेल भएको बताएका छन् । उनका अनुसार साेमबार नै म्याद तामेली भएकाे हाे । कार्कीकाे घर भएकाे काठमाडाैं महानगरपालिका वडा नं...

‘जटिल’ बन्दैछ भुटानी शरणार्थीको स्वदेश फिर्ती

6 months ago

भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्स्थापना गराउने समयावधि सकिने बेला नजिकिँदै गर्दा बाँकी रहेकालाई भुटान फर्काउने वा स्थानीय समायोजनका विकल्प खोज्ने भन्नेबारे प्रयास भइरहेको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन्। शरणार्थीलाई भुटान फर्काउन नसक्ने अभिव्यक्ति बेला बेलामा भुटानी अधिकारीबाट..

बेल्टार तनावग्रस्त, दर्जनाै राउण्ड अश्रुग्यास प्रहार

6 months ago

उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको..

संसारमा सबैभन्दा लामाे समय राज गरेका राजाले भने अलविदा

6 months ago

थाइल्याण्डका राजा पूमिपोन अदून्यदेतको निधन भएको छ। उनी ८८ वर्षका थिए। थाइल्याण्डको राजदरबारले बिहीबार ‘सहजरुपमा’ राजा अदून्यदेतको निधन भएको जनाएको छ। स्थानीय समय अनुसार दिउँसो ३ बजेर ५२ मिनेटमा उनको निधन भएको बताइएको छ। श्रद्धा सिरिराज अस्पतालमा मौसुफ सरकारको सहज निधन भएको छ थाइ..

पूर्वराष्ट्रपति डा. यादव क्यान्सरमुक्त

6 months ago

अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहेका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन्। यादवकी छोरी अनिता यादवले भनिन्, ‘गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np