अपडेट

सामा-चकेवा पर्वको तयारी सुरु

5 months ago

कात्तिक शुक्ल द्वितीया तिथि अर्थात भाइटिकाको दिन आजदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने सामा—चकेवा पर्वको तयारी सुरु भएको छ । दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा रहेको यो पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर पुजापाठ गरेर मनाइन्छ । भाइटिकाका..

रारा कि अप्सराः तान्दैछ पर्यटक राराकाे प्राकृतिक छटाले

5 months ago

सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ । रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै, तर यो वर्षको दसँैपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार ६ सयको हाराहारीमा पुगेको छ । पर्यटन व्यवसायी गोपाल बम भन्छन् – “असार, साउन..

‘हामीहरू निर्दाेष छाैं’

5 months ago

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निजी निवासमा म्याद तामेलीमा असहयोगको आरोप लागेका तीन जनाले आफूहरु निर्दोष भएको भनी सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् । कार्कीको म्याद तामेलीमा असहयोग गरेको भन्दै कारबाहीको प्रस्ताव गरिएका तामेल्दार शम्भुबहादुर..

क्लिन्टनको योजनाले तेस्रो विश्व युद्ध: ट्रम्प

5 months ago

अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी हिलरी क्लिन्टनको सिरियाबारे विदेश नीति योजनाले तेस्रो विश्व युद्ध निम्तिन सक्ने बताएका छन्। अमेरिकाले सिरियाका राष्ट्रपति बशार अल असदको सत्ता गिराउनभन्दा इस्लामिक स्टेटलाई परास्त गर्नपट्टि ध्यानकेन्द्रित..

कात्तिक २५ सम्म संसद स्थगितः लाेकमानलार्इ बचाउने चाल

5 months ago

अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगका निलम्बित प्रमुख  अायुक्त लाेकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथि सुरु भएको छलफल कार्तिक २५ गतेसम्मको लागि स्थगित भएको छ । मंगलवार बसेको संसदको बैठकमा झण्डै एक दर्जन सांसदहरुले धारणा राखेपछि बोल्ने क्रम जारी रहेको भन्दै सभामुख ओनसरी घर्तीले लामाे..

पालाको घट्यो उत्पादन, बढ्यो मूल्य र माग

5 months ago

दोस्रो महान् चाड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर भ्याइनभ्याई छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याई भएको हो । माटोको..

लाेकमानकाे समाचार लेख्ने तीन पत्रकारमाथि ज्यानकाे धम्की

5 months ago

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विषयमा समाचार लेखेकै आधारमा ‘राजधानी’ दैनिकका सम्पादक राजन शर्मा, समाचार सम्पादक गणेश बस्नेत र वरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई अज्ञात व्यक्तिले फोनबाट धम्की दिइएको बताइएकाे छ । आइतबार साँझ ‘राजधानी’ दैनिकमा..

एनसेलले लग्याे रू. ८ अर्व ३६ कराेड !

5 months ago

एनसेलले विगत पाँच वर्ष अघिदेखि रोकिएको लाभांश लगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०६८÷६९ को मात्र एनसेलले रू. आठ अर्ब ३६ करोड नगद लाभांश लगेको हाे । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले कानुनी सर्त पूरा गरेकाले एनसेललाई लाभांश लैजान स्वीकृति दिएकाे बताए । उनका अनुसार नेपाल..

एभरेष्ट मम्मी अर्थात् जुन्काे ताबेर्इले भनिन् अल विदा !

5 months ago

पहिलो महिला सगरमाथा आरोही जुन्को ताबेईको ७७ वर्षको उमेरमा निधन भएको छ । चार वर्षदेखि क्यान्सरले थलिएकी ताबेईको जापानको साइटामा सहरस्थित क्यान्सर अस्पतालमा उपचारक्रममा बिहीबार निधन भएको बीबीसले जनाएकाे छ। ‘एभरेस्ट मम्मी’ उपनामले कहलिएकी ताबेईले ३६ वर्षको उमेरमा २०३२ जेठ २ गते सगरमाथाको चुचुरोमा..

न्युयाेर्कमा प्रवासी नेपाली मञ्चकाे शुभकामना

5 months ago

अमेरिकाकाे नेपाली डायस्पाेरामा रहेका एमाले शुभचिन्तकहरूकाे संस्था प्रवासी नेपाली मञ्च अमेरिकाले अक्टाेबर २३ मा न्यूयोर्कमा शूभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । मञ्चका न्युयाेर्क संयाेजक  राधाकृष्ण देउजाका अनुसार बिदा भएको बडादशैं तथा आउन लागेको दीपावली, छठ पर्ब, ल्होसार सबैलाई..

नेपालमा पुसदेखि ‘फोर जी’

5 months ago

नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको हो । टेलिकमको प्रस्तावबमोजिम प्राधिकरणको गत शुक्रबारको बोर्ड..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np