अपडेट

एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध

4 months ago

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत यु होङसँगले शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा भएकाे शिष्टाचार भेटघाटमा प्रधानमन्त्री प्रचण्डले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको बताएका छन्। नेपालको पुनः निर्माण र..

अमेरिकामा ट्रम्पविरूद्धकाे प्रदर्शन जारी, हजाराैकाे सहभागिता

5 months ago

अमेरिकामा राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पविरुद्धकाे प्रदर्शन राेकिने संकेत देखिएकाे छैन । प्रदर्शनको चौथो दिन पनि न्यूयोर्क, शिकागो र लस एन्जलसमा हजारौं प्रदर्शनकारीहरु विरोध प्रदर्शनमा सहभागी भएका थिए । न्यूयोर्कमा प्रहरीहरुले युनियन सक्वायरमा पुग्न चाहने प्रदर्शनकारीहरुलाई पछाडि..

सर्वोच्च अदालतले चढायाे मंसिर १६ गते लाेकमानकाे पेसी

5 months ago

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सेवा सुविधासम्बन्धी विषयको मूल मुद्दासँगै आगामी मङ्सिर १६ गते पेसी चढाउने आदेश भएको छ । न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले बिहीबार कार्कीको..

अमेरिकामा ट्रम्पले जित्दा अाकासियाे नेपालमा सुनकाे भाउ

5 months ago

नेपाली बजारमा बुधबार सुनको भाउ तोलामै १३ सय रुपैयाँले बढेको छ। अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टिबाट डोनाल्ड ट्रम्प विजयी भएपछि डलर कमजोर हुँदा सुन अाकासिएको हो। अमेरिकी चुनावले विश्व वजारलाई प्राभावित पार्दा नेपाललाई पनि छोएको हो। डोनाल्ड ट्रम्पको पक्षमा नतिजा आउँदै गर्दा नेपालमा सुनको..

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा अमेरिकी नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

5 months ago

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोलान्ड जे ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले बुधबार नेपाल सरकार र नेपाली जनताका तर्फबाट अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई..

मनाङमा ‘याक अट्याक’

5 months ago

विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने ‘याक अट्याक’ साइकल दौडका प्रतियोगी हिमालपारिको जिल्ला मनाङ पुगेका छन् । बेलायतस्थित माउन्टेन बाइकिङ वल्र्ड वाइडको आयोजना र नेपालस्थित यति ग्रुप अफ कम्पनी अन्तर्गत यति ट्रेल्सको व्यवस्थापनमा सञ्चालित प्रतियोगिता बेंसीसहरबाट शनिबार दौड सुरु गरेका प्रतियोगी..

नेपालमा वंशजमा अाधारित नागरिकलार्इ मात्र हैन अंगीकृतलाई पनि प्रमुख पद

5 months ago

अंगीकृत नागरिकता लिएको १० वर्षपछि कुनै पनि व्यक्ति राष्ट्रपति र प्रधानमन्त्रीसहित देशका महत्वपूर्ण पदमा आसीन हुन पाउने प्रस्तावसहित सरकारले संविधान संशोधनको मस्यौदा तयार पारेको बताइएको छ। यसै महिनाभित्रै सदनमा संशोधन प्रस्ताव पेश गर्ने बताउँदै आएको सरकारले संशोधनको मस्यौदा अध्ययनका लागि..

यस्ताे लेखे भारतीय राष्ट्रपतिले श्रीपशुपतिनाथकाे अागन्तुक पुस्तिकामा  

5 months ago

नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथको आगन्तुक पुस्तिकामा पशुपतिनाथ मन्दिरप्रति भारत र नेपालका भक्तकाे समान श्रद्धा रहेकाे उल्लेख गरेका छन्। भारत सरकारद्वारा मन्दिर क्षेत्रको आसपासमा घाटको पुनर्निर्माण र नवीनिकरणमा सहायताको घोषणा गर्न पाउँदा प्रशन्नता भएको..

नाटककाे तीर्थस्थल ब्रडवेमा सुनील र निशा

5 months ago

नेपाली रंगकर्मकै सबैभन्दा अग्लाे मान्छे सुनील पाेखरेल यतिबेला दुर्इ नाटक लिएर अमेरिका भ्रमणमा छन् । रंगकमर्मी निशा पाेखरेलसँगै सुनीलले याे यात्रामा अमेरिकी नेपाली डायस्पाेरामा रहेका रंगप्रेमीहरूमाझ  दुर्इ नाटक 'यात्रा' र 'याज्ञसेनी' मञ्चन गरिरहेका छन् । टेक्सासबाट सुरू भएकाे याे यात्रा शनिबार..

भारतीय राष्ट्रपतिद्वारा पशुपतिमा विशेष पूजा

5 months ago

पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गरेका छन् । विहिबार बिहान पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गर्नुभएपछि नेपाल वेद विद्याश्रमका १०८ जना वटुकले उनको स्वागतमा विशेष स्वस्ति वाचन गरेका थिए । गार्गी कन्या..

तिहारका जुवाडेहरूबीच गाेली हानाहान, दुर्इ घाइते

5 months ago

इटहरी उपमहानगरपालिका–२४ तरहरा चोकमा रहेको भोजपुरे होटलमा आज बिहान ४ बजेतिर एक युवकले गोली चलाउँदा दुई जना घाइते भएका छन् । हिजो होटलमा बस्न आएका सङ्खुवासभाको खाँदबारी निवासी रविन्द्र थापाले चलाएको गोली लागी होटल सञ्चालक गङ्गामान राई र सोही होटलमा एक महिनादेखि बस्दै आएका धनकुटा निवासी तोर्ण पौडेल..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np