अपडेट

नेतृत्व सम्मेलनमा नेपालका नेता नेपाल

4 months ago

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नाेभेम्बर २८ देखि डिसेम्बर १ सम्म अमेरिकामा अायाेजित एक अन्तर्राष्ट्रिय नेतृत्वसम्वन्धी धार्मिक सम्मेलनमा सहभागी भएका छन्। ५६ देशका मूलतः  क्रिश्चियन  नेताहरूकाे सहभागिता रहेकाे सम्मेलनमा मौसम परिवर्तन,आतंकवाद, सुशासन तथा धार्मिक  सद्भावसमबन्धी..

अाेभरटेकले लियाे पूर्वमन्त्री घिमिरेको ज्यान

4 months ago

आफूअघिको ट्रकलाई उछिनेर अघि बढ्न खोज्दा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटना भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । घिमिरेको गत असोज ९ गते पारिवारिक भ्रमणका क्रममा मुस्ताङबाट पोखरा हुँदै काठमाडौँ आउन लाग्दा चितवनको दारेचोक गाविस घोप्टेभिरमा भएको जिप दुर्घटनाका सम्बन्धमा..

कलंकीमा नेपालकै पहिलो ‘अन्डर पास’ रोड

4 months ago

काठमाडौंको कलंकीमा ‘अन्डर पास’ रोड निर्माण हुँदैछ। चक्रपथ विकास आयोजनाअन्तर्गत निर्माण भैरहेकाे यो ‘अन्डर पास’ रोड नेपालकै पहिलो नमुना ‘अन्डर पास’ रोड हुने छ। कलंकी चोकमा रोड क्रस गर्न पैदलयात्रीले प्रयोग गर्दै आएको दुई खम्बे आकाशे पुल (ओभर हेड पेडिस्ट्रियन ब्रिज) लडाएर त्यसकाे सट्टा ‘अन्डर पास’..

सबै पहेलाे सुन हुदैन

4 months ago

अन्ततः मेलम्ची खानेपानीको हेडवक्र्स साइटमा भेटिएको पहेँलो पदार्थ सुन नभएको पुष्टि भएको छ । खानी विभागले परिक्षण गरेर सुनजस्ताे पदार्थ तामाको अवशेष भएको बताएपछि फेरि एकपटक सबै पहेलाे सुन हुदैन भन्ने भनाइ प्रमाणित भएकाे हाे । पहाड फोर्ने क्रममा भेटिएको १ किलो पहेँलो पदार्थ  परिक्षणको लागि..

रहिनन् अम्मा !

4 months ago

भारतकाे तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललिताको ६८ वर्षकाे उमेरमा निधन भएकाे छ । आफ्ना समर्थकमाझमा अम्माको नामले परिचित जयललिताकाे हृदयघात भएपछि चेन्नईस्थित एपोलो अस्पताल भर्ना गरिएको थियो। उपचारकै  क्रममा उनकाे  स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे निधन भएको बताइएकाे छ । १९४८ फेब्रुअरी..

२६ वर्ष जेठीसँग प्रेम, पैसा हात पारेपछि हत्या

4 months ago

पैसाको लागि आफूभन्दा २६ वर्ष जेठी महिलासँग प्रेमसम्बन्ध राखी हत्या गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । विदुर नगरपालिका–११ त्रिशूली बजारकी ४५ वर्षीया प्रतिमा अमात्यको हत्या आरोपमा प्रहरीले रसुवाको ठूलोगाउ– ६ घर भई रसुवाकै सरमथली–२ बस्ने १९ वर्षीय रमेश लामालाई पक्राउ गरेको हो । प्रतिमाको..

कपुरी ‘क’ ले मान्यता पाउँदैछ अमेरिकामा

4 months ago

अमेरिकाको भर्जिनिया राज्यकाे फेयर फ्याक्स काउन्टीमा अध्ययनरत बिद्यार्थीले नेपाली भाषामा लेख्न र बोल्न सके थप क्रेडिट अङ्क पाउने भएका छन्। यसबाट अमेरिकामा पनि नेपाली कपुरी क ले मान्यता पाउँन थालेकाे भनेर नेपाली मातृभाषी अमेरिकीहरू खुशी भएका छन् । काउन्टीले जारी गरेकाे २६ मातृभाषाकाे सूचीमा..

संविधान संशोधन विरुद्धमा रिट दायर

4 months ago

सर्वोच्च अदालतमा प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संसदमा दर्ता भएको संविधान संशोधन विधेयक नेपालको संविधानको भावनाविपरीत भएको भन्दै रिट निवदेन दायर गरिएको छ । पूर्व सांसद मञ्च, नेपालका तर्फबाट विष्णुबहादुर राउत, झलकनाथ वाग्ले,..

बन्ने भयाे नागढुङ्गा–नौबिसे सुरुङमार्ग

4 months ago

राजधानी काठमाडाैं प्रवेश गर्दा सडकजाम गराउने कडीका रूपमा रहेकाे  थानकोट–नागढुङ्गा प्रस्तावित सुरुङमार्ग  निर्माण हुने भएको छ । सरकारले जापान सरकारबाट प्राप्त नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि १७ अर्ब रुपियाँ ऋण स्वीकार गर्ने निर्णय गरेपछि याे सुरुङमार्ग बन्ने निश्चित भएकाे हाे..

कसे सुधांशु र उषाले लगनगाँठाे

4 months ago

कुनै समय नेपाली रजतपटमा देखिएका कलाकारद्वय सुधांशु जोशी र उषा पौडेलले लगनगाँठाे कसेका छन् । उनीहरूबीच अमेरिकाकाे मेरिल्याण्ड राज्यस्थित बाल्टिमाेरकाे जैन हिन्दू मन्दिरमा हिन्दु परम्पराअनुसार विवाह भएकाे हाे । रिलमा हैन रियलमै दाेस्राेपटक बेहुला भएका सुधांशुले यसपटक उषा पाैडेललार्इ बेहुली..

एनअारएन अमेरिकाकाे साधारणसभा डलासमा

4 months ago

अागामी डिसेम्बर ३१ तारिख टेक्सास राज्यको डलासमा गैरअावासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाकाे साधारणसभा हुने भएकाे छ । एनअारएन अमेरिकाकाे  बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले साधारण सभा अायाेजनाका लागि कन्भेनरमा एनआरएन अमेरिकाका क्षेत्रीय उपाध्यक्ष राम सी पोख्रेललार्इ..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np