अपडेट

वार्ताको औचित्यमाथि गठबन्धनको प्रश्न

10 months ago

प्रधानमन्त्री केपी ओलीले राजधानीमा रिले अनशन गरिरहेको संघीय गठबन्धनलाई वार्तामा आउन आइतबार पुनः आह्वान गरेपनि उसले वार्ताको औचित्यमाथि आशंका व्यक्त गरेको छ। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट फैलिंदै अहिले २७ दलीय संघीय गठबन्धनको रुप लिएका आन्दोलनरत दल र सरकारबीच पछिल्लो समय वार्ता हुन सकेको..

नयाँ शक्ति पार्टी स्थापनाकाे घाेषणा

10 months ago

नयाँ शक्ति नेपालले पार्टी स्थापनाको औपचारिक घोषणा गरेको छ । स्थानीय दशरथ रङ्गशालामा आयोजित एक समारोहका बीच नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले पार्टी सदस्यलाई सपथ खुवाउँदै नयाँ शक्ति पार्टीकाे घोषणा गरेका हुन् । पार्टी घोषणा कार्यक्रममा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा..

एनसेलद्वारा दुःख व्यक्त

10 months ago

एनसेलले आफ्ना मोबाइल टावरमा आक्रमण भएकोमा दुःख व्यक्त गरेको छ । सल्यान, दाङ्ग, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ्ग, बाग्लुङ्ग र गोरखा जिल्लामा रहेका १० वटा बेस स्टेसनमा आगो लगाइ दूरसञ्चार पूर्वाधारमा क्षति पुर्याएको भन्दै एनसेलले दुःख व्यक्त गरेको हो । एनसेलका अनुसार यी टावरमा भएको आक्रमणपछिको..

एनसेलका १० टावरमा अागजनी

10 months ago

सरकारलाई कर नबुझाएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी कार्यकर्ताले एनसेलका १० वटा टावर जलाएका छन् । एनसेलका अनुसार सल्यान, दाङ्ग, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ्ग, बाग्लुङ्ग र गोरखा जिल्लामा रहेका बेस स्टेसनमा अागजनी गरिएकाे छ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुजन अधिकारीले..

गाेली प्रहारबाट गायिका क्रिस्टिनाकाे निधन

10 months ago

अमेरिकाको फ्लोरिडामा गोली प्रहारबाट गायिका क्रिस्टिना ग्रिम्मीको निधन भएको छ । अमेरिकी टेलिभिजन कार्यक्रम 'दि भ्वाइस' बाट चर्चामा आएकी ग्रिम्मीकाे एक अज्ञात बन्दुकधारीले गाेली प्रहार गरेपछि उपचारकाे क्रममा निधन भएकाे हाे । फ्लोरिडाको ओर्लोन्डोमा आयोजित एक कन्सर्टमा अटोग्राफ दिँदै गर्दा..

थापा-स्वराज भेटवार्ता

10 months ago

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । दक्षिण एसियाली विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन शुक्रबार भारत गएका थापाले विदेशमन्त्री सुष्मासँग भेटवार्ता गरेका हुन् । स्वराजसँगको भेटवार्तामा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने..

नेपाल दक्षिण एसियामा दोस्रो शान्त मुलुक

10 months ago

नेपाल दक्षिण एसियाली मुलुकमा दोस्रो शान्त मुलुक रहेको एक सर्वेक्षणले देखाएको छ । भिजन फर हयुम्यानिटीको ‘सन् २०१६ ग्लोबल पिस इन्टेक्सका’ का अनुसार दक्षिण एसियामै सबैभन्दा शान्त मुलुक भुटान पाइएकाे छ भने अशान्त मुलुक अफगानिस्तान । अध्ययनका अनुसार सरकारविरोधी आन्दोलनका कारण आन्तरिक सुरक्षा चासोमा..

ओबामाद्वारा डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवारमा हिलारीलाई समर्थन

10 months ago

अमेरिकी राष्ट्रपति बराक ओबामाले डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवारमा हिलारी क्लिन्टनलाई समर्थन गरेका छन्। हिलारीले ट्विट गरेको एउटा भिडियोमा ओबामाले राष्ट्रपति पदका उनी हालसम्मै सबैभन्दा योग्य व्यक्ति हुनसक्ने धारणा राखेका छन्। हिलारीसँग प्रतिस्पर्धामा रहेका भरमन्टका सिनेटर बर्नी..

१५ जिल्लामा नयाँ सीडीअाे

10 months ago

सरकारले  १५ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ५१ जना अधिकृतको सरुवा गरेको छ । गृह मन्त्रालयले काज सरुवा निकाल्दै नौ जना सहायक प्रमुख जिल्ला अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसमेत दिएको छ । गृहले सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंह, गञ्जबहादुर एमसी, कृष्णबहादुर खड्का, मुनका..

निजामती कर्मचारीलाई चुनावी विदा

10 months ago

सरकारले बुधबार निजामती कर्मचारीहरुलाई बिदा दिएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन परेकाले उक्त दिन बिदा दिइएको हो । गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार जेठ १९ गते निजामती कर्मचारीलाई मात्र सार्वजनिक बिदा दिइएको जनाएको छ । अधिकांश सरकारी कार्यालयहरु निजामती..

बुधबार कर्मचारी ट्रेड युनियनको निर्वाचन

10 months ago

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन बुधबार हुदैछ । को तयारी पूरा भएको छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले निर्वाचनको तयारी पूरा भएको र बुधबार बिहानदेखि मतदान सुरु हुने बताए । निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्र रहनेछ । निर्वाचनमा..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np