अपडेट

फेसबुक चलाउन कति समय दिने २० टीप्स

1 month ago

-प्रदीप परियार थापा मगर सामाजिक सञ्जालमा आफ्नो या अरुको फोटो, बिचार, रचना, समाचार प्रकाशन, शेयर र ट्याग गर्दा साथै अपरिचित व्यक्तिसँग मित्रता कायम गर्दा पुर्याउनु पर्ने सावधानीबारे गोल्डन रुल अफ सोसल नेटवोर्किङ टिप्स यहाँ प्रस्तुत गरिएकोछ । १ स्टाटस प्रोफाईल : तपाईको स्टाटस पोस्ट तपाईको असली..

मिडियाले आफ्नो सहयोग नगरेको भन्दै राष्ट्रपति ट्रम्प आक्रोशीत

1 month ago

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडा राज्यमा भएको र्यालीमा बोल्दै सञ्चारमाध्यमहरुको पुन: चर्को आलोचना गरेका छन्। उनले सञ्चारमाध्यमले सत्यतथ्य समाचार सम्प्रेषण गर्न नचाहेको र आफ्ना एजेण्डा अनुसार समाचार दिने गरेको बताए। गत साता भएको पत्रकार सम्मेलनमा सञ्चारमाध्यमहरुमाथि कडा रुपमा..

सुन तस्करी प्रकरणमा नयाँ रहस्य खुल्यो, सेटिङ मिलाउँदै १४ वर्षदेखि विमानस्थल भन्सारमा

1 month ago

सामान्यतः दुई–दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ। तर, तथ्यांक अधिकृत श्रीनारायण यादवलाई भने निजामती प्रशासनको यो नियम लागू भएन। १४ वर्षदेखि निरन्तर उनी भन्सार कार्यालय विमानस्थलमा थिए। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत महिना यादवलाई सुन तस्करीको..

न्यूयोर्कमा यस कारण पक्राउ परेका थिए ईमिग्रेशनको छापामा ४१ जना

1 month ago

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापामा न्युयोर्कमा समातिने ४१ जनाको विस्तृत विवरण सार्वजनिक भएको छ । न्युयोर्कमा समातिएका ४१ जनामध्ये म्यानहटनमा ४ जना, बु्रकलिनमा ३ जना क्वीन्समा ७ जना, ब्रोंक्समा ६ जना र स्टेटन आइल्याण्डमा २ जना रहेको डब्युएबीसीसीले जनाएको छ । यसरी न्युयोर्क सिटीमा..

भारतविरूद्ध तीन कम्युनिष्ट पार्टीकाे कार्यगत एकता

3 months ago

राष्ट्रियताका विषयमा तीन कम्युनिस्ट दलले कार्यगत एकता गरेर जाने निर्णय गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा(मसाल) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)बीच भारतीय पक्षबाट जलस्रोत तथा प्राकृतिक स्रोत साधनमाथि गरिएको भनिएको..

दाइ विदेशमा, भाउजु र देवरले शिशु जन्माएर गरे हत्या

3 months ago

वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवरभाउजू पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको लिमिठाना–८ की मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । ३१..

गुटरेसले लिए राष्ट्र संघकाे महासचिवकाे सपथ

4 months ago

अागामी जनवरीदेखि संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनलार्इ प्रतिस्थापन गर्ने नवनियुक्त  महासचिव एन्टोनियो गुटेरेसले अमेरिकाकाे न्युयाेर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलार्इ  ७१औं राष्ट्रसंघीय महासभाका अध्यक्ष पिटर थोमसनले शपथ दिलाएका हुन्। गत..

गँजेडी छाेराबीच खुकुरी हानाहान, ज्यान गयाे बाबुकाे !

4 months ago

सुनसरीको बकलौरी–१ का ४८ वर्षीय कृष्णकुमार गौतमको मृत्यु आफ्नै छोराको हातबाट भएको आशङ्कामा प्रहरीले गौतम परिवारका सबै सदस्यलाई पक्राउ गरेको छ । सोमबार साँझ गाँजा खाएका दाजुभाइबीच भएको झगडा छुट्याउँदा कान्छा छोरा १८ वर्षीय सन्देश गौतमले २४ वर्षीय दाजु सुवास गौतमलाई प्रहार गरेको खुकुरी बाबु..

कतारमा काफला प्रथा अन्त्यः नेपाली कामदारलार्इ राहत

4 months ago

कतारले मंगलबारबाट लागू हुने गरी विवादस्पद 'काफला' प्रणाली अन्त्य गर्ने घोषणा गरेको छ। 'काफला' प्रणालीमा आप्रवासी कामदारहरुले खाइरहेको जागिर परिवर्तन गर्न वा देश छाड्न रोजगारदाताको अनुमति लिनुपर्ने बाध्यता थियो। दोहास्थित सरकारी अधिकारीहरुले 'कन्ट्रयाक्ट'मा आधारित नयां प्रणालीले आप्रवासी..

राेनाल्डाेले जिते बालोन डि’ओर अवार्ड

4 months ago

रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् । उनले बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी र फ्रान्सका एन्टोनी ग्रिजम्यानलार्इ क्रमशः दोस्रो र  तेस्रो स्थानमा धकेल्दै याे अवार्ड हात पारेका हुन् । रोनाल्डोको यो चौथो बालोन डि’ओर हो । यसअघि..

दक्षिण काेरियाली राष्ट्रपतिविरूद्धकाे अविस्वासकाे प्रस्ताव पारित

4 months ago

दक्षिण कोरियाली राष्ट्रपति पार्क गयुन हेईविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसदले पारित गरेको छ । सत्ताधारी साइनुरी पार्टीका सांसदले समेत पक्षमा मत दिएपछि राष्ट्रपतिविरुद्धको महाअभियोगको प्रस्ताव २३४ मतले पारित भएकाे हाे । महाअभियोग प्रस्ताव पारित भएपछि दक्षिण कोरियाकी प्रथम महिला..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np