अपडेट

लोकगायक बुढा पनि होमीए एनआरएन अमेरिकाको चुनावमा

4 weeks ago

न्यूयोर्क, नेपाली लोक तथा दोहोरी गितमा चर्चा कमाउन सफल भएका गायक सुमन बुढा एनआरएन अमेरिकाको चुनवा तिर होमीएका छन् । बिगत केहि बर्षदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका बुढा अबको केहि महिना भित्र हुने एनआरएन अमेरिकाको चुनावमा उपाध्यक्ष पदमा उम्मेदवार बनेर चुनावमा लागेका हुन् । नेपालको डोल्पामा..

अमेरिकाको नेपाली मन्दिरमा गजुर अनावरण

1 month ago

ड्यालस (टेक्सस) अमेरिका— ड्यालसको अर्बिङमा रहेको नेपाली मन्दिरको बाहिरी स्वरुप पूर्ण रुपमा बदलिएको छ । झण्डै पचास हजार डलर ($५०,००.००) डलरको लागतमा मन्दिरको मुलद्वार निर्माण र गजुरको प्रतिस्थापनपछि मन्दिरमा पहिलेको स्वरुप पुर्ण रुपमा फेरिएको छ । महाशिवरात्रीको अवसरमा नयाँ मुलगेट र गजुरको अनावरण..

राप्रपामा पदाधिकारी मनोनयनको तयारी, क–कसको चर्चा ?

1 month ago

काठमाडौं– हालै पार्टीको एकता महाधिवेशन सम्पन्न गरेको राप्रपाले एक साताभित्रै पदाधिकारीको मनोनयन गर्ने तयारी गरेको छ । राप्रपाको महाधिवेशनबाट १ अध्यक्ष र ९८ जना केन्द्रीय सदस्यको चयन गरिएको थियो । पदाधिकारी भने अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । राप्रपाको संशोधित विधानअनुसार अध्यक्षसहित २७..

जनसम्पर्क समितिको साधारणसभा देउवाले उद्घाटन गर्ने, सबैलाई सहभागि हुन सभापति बिष्टको अनुरोध

1 month ago

वाशिंगटन डिसी । नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभाको उदघाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् । जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टका अनुसार साधारण सभाको उद्घाटन सभापति देउवाले गर्ने भएका हुन् । आगामी अप्रिल २२ तारिख डिसी..

ह्वाईट हाउस प्रवेशमा ठुला मिडियाका पत्रकारहरुलाई नै रोक

1 month ago

आधिकारिक मान्यता पाएका सबै पत्रकारहरुलाई विगतमा खुल्ला गरिने ह्वाइट हाउसको पत्रकार सम्मेलनमा यसपटक रोक लगाइएको छ। त्यसरी रोक लगाइनेहरुमा न्यूयोर्क टाइम्स, सिएनएन, बीबीसी, लस एन्जल्स टाइम्स र अन्य कैयौं सञ्चारमाध्यम छन्। स्पाइसरको उक्त निर्णयबारे सोधिँदा उनले आफूले गलत समाचार र झुठा तथ्य राखिएका..

अहिलेका उपाध्यक्ष पोखरेलद्धारा अध्यक्षमा उम्मेदवारी घोषणा

1 month ago

ड्यालस (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन समय नजिक आउँदै गर्दा नेतृत्वका प्रत्याशी संख्या पनि बढ्दो छ । नेतृत्वका लागि हल्लाखल्ला नगरेपनि भित्री रुपमा व्यापक तयारी गर्दै रहेका वर्तमान कार्य समितिका उपाध्यक्ष राम सी पोखरेलले मंगलबारदेखि आफ्नो अभियानलाई तीब्रता दिएका छन् । ..

प्रचण्ड सरकार चुनाव गराउन गम्भिर नभएको नेता नेपालको आरोप

1 month ago

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशङ्का रहेको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण..

ट्रम्प राष्ट्रपति भएपछि ईमिग्रशेन कानुनमा के के कुरामा फरक पर्‍यो त? न्यूयोर्क टाईम्सको ब्याख्या ।

1 month ago

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश र त्यसलाई कार्यान्वयनका लागि जारी निर्देशिकाबारे न्युयोर्क टाइम्सले ब्याख्या गरेको छ । व्याख्या गरिएको ट्रम्पको अध्यागमन नीतिबारेका केही महत्वपूर्ण पक्ष । कसलाई डिपोर्ट गरिनेछ ? सन् २०१४ मा ओबामा प्रशासनले एउटा निर्देशिका जारी गर्दै गिरोहका..

अमेरिका बस्ने श्रेष्ठ बने राप्रपाको केन्द्रिय सदस्य, श्रेष्ठलाई पानसको बधाई

1 month ago

न्यूयोर्क, अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टीमोरमा बस्ने प्रेम श्रेष्ठ राप्रपाको केन्द्रिय सदस्य निर्बाचित भएका छन् । नेपालको गोरखा घर भई हाल बाल्टीमोरमा बसेर ब्यवसाय गर्ने श्रेष्ठ काठमाण्डौमा भएको राप्रपाको एकताको महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्बाचित भएका हुन् । राप्रपाको अमेरिका..

नायिका रेखा थापा बनिन् राप्रपाकी केन्द्रिय सदस्य

1 month ago

नेपालकी चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातान्त्रिक पार्टीको केन्द्रिय सदस्य नियुक्त भएकी छिन्। उनी महिलातर्फको कोटामा १ हजार ६ सय ३ मत प्राप्त गर्दै विजयी भइन्। उनले कुन्ती शाहीपछि महिलातर्फ सर्वाधिक मत पाएकी हुन्। शाहीले १ हजार ८ सय ४८ मत प्राप्त गरेकी थिइन्। यस्तै अर्की चर्चित गायिका मीरा..

१४ देशका लागि नेपाली राजदूत सिफारिस, कुन दलकाे भागमा कति ?

1 month ago

सरकारले १४ देशमा राजदुत नियुक्तिका लागि नाम सिफारिश गरेको छ । आज दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले १४ देशमा राजदुत नियुक्तिबारे टुंगो लगाएको हो । यसअघि राजदुत नियुक्तिमा भागबण्डा नमिल्दा ढिलाई हुँदै आएको थियो । अाज सिफारिस गरेको राजदुतहरुमा - कांग्रेसबाट अर्जुनजंगबहादुर सिंह,..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np