अपडेट

प्रवासमा हामी नेपालीहरु आपसमा प्रतिष्प्रधा होइन सहकार्य गर्न आवश्यक छ -देउजा

1 day ago

प्रबासी नेपाली मञ्च न्युयोर्क राज्यको अध्यक्ष राधाकृष्ण्ण देउजा प्रबासी मञ्च भित्र स्पस्ट बक्क्ताको रुपमा परिचित छन् । नेपालको सुरक्षा सम्बन्धित बिभिन्न बिषयमा कलम चलाउदै आउनु भएका देउजा प्रबासी नेपाली मञ्चं को यही आउदो मार्च ३१ देखी बल्टिमोरमा हुन गईरहेको अधिबेशनमा महासचिब पदमा उम्मेदवारको..

आन्दोलनबाट नथाक्ने आनन्द

4 days ago

विष्णुप्रसाद पौडेल,न्युयोर्क, जसको नामै सुदूर छ, अर्थात सुदूर पश्चिम । जहाँ सूर्य पनि अस्ताउनमात्रै पुग्छ भनिन्छ । हो, त्यही ठाउँमा जन्मेको एउटा मान्छे अहिले संसारकै पश्चिममा आइपुगेको छ । तर संसारको सुदूर पश्चिमचाहिँ उसको गाउँजस्तो नेपालको सुदूर पश्चिम होइन, जहाँ विकासको नाममा मोटर गाडी पनि..

रामेश्वर खनालले पनि छाडे नयाँ शक्ति

2 weeks ago

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका नेता रामेश्वर खनालले पार्टी छाडेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् ट्वीट गर्दै नयाँ शक्ति पार्टीका आर्थिक विभाग प्रमुख खनालले आफू कुनै पार्टीमा नरहेको जानकारी गराएका हुन् । ट्वीटमा उनले लेखेका छन्, ‘म कुनै पार्टीमा छैन, राजनीति मेरो क्षमताको विषय..

दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन अमेरिकाको आग्रह

3 weeks ago

सप्तरी घटनाप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ । काठमाडौंस्थित अमेरिकी दूताबासले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदर्शनकारी र दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह गरेको छ । प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी..

बाथरोग बिशेषज्ञ डाक्टर गुप्ता नक्कली नभएको अदालतको ठहर

3 weeks ago

काठमाण्डौ, नक्कली डाक्टरको आरोपमा पक्राउ परेका बाथरोग बिशेषज्ञ डाक्टर अरुण कुमार गुप्ता सक्कली भएको अदालतले ठहर गरेको छ । गत असारमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले नक्कली कागजपत्र पेश गरेको आरोपमा पक्राउ गरेर मुद्धा दायर गरेको डाक्टर गुप्तालाई काठमाण्डौ जिल्ला अदालतले नक्कली..

सफल पति बन्ने उपाय

3 weeks ago

बिवाह एक सम्झौता पनि हो । बिवाहपछि दुई फरक पृष्टभूमीमा हुर्किएका युवा-युवतीले पति-पत्नीको रुपमा एकअर्कालाई आत्मसात गर्नुपर्छ । जीवनभर साथ दिनुपर्छ । पारिवारिक दायित्व बाँड्नुपर्छ । बिवाहपछि हरेक पति चाहन्छन्, एक पर्फेक्ट पति बन्न सकौं । तर, जानेर वा नजानेर केहि यस्ता गल्ती हुन्छन्, जसले पत्नीको..

मधेसी जनताका माग पूरा गराउन हामी लाग्छौं -एमाले सचिव भट्टराई

3 weeks ago

सप्तरी - नेकपा एमालेले मधेसी मोर्चालाई आफ्नो मधेस अभियानका क्रममा कुनै अवरोध नपुर्‍याउन आग्रह गरेको छ । मोर्चाले अवरोध गरे पनि अभियान नरोकिने उनले बताए । दुई साता लामो मेची महाकाली अभियानको पूर्वसन्ध्यामा सप्तरी पुगेका एमाले सचिव योगेश भट्टराईले मोर्चाको बन्द र चक्काजाम खेदजनक रहेको बताए । उनले..

पत्रकार मिश्र होइन अब नेता मिश्र

4 weeks ago

चर्चित पत्रकार रवीन्द्र मिश्रले राजनीतिमा होमिन बिबिसी नेपाली सेवाको प्रमुखबाट राजिनामा दिएका छन् । मिश्रले एक विज्ञप्ति जारी गर्दै राजनीतिमा होमिन बीबीसी छाडेको घोषणा गरेका थिए । मिश्रले लामो समयलेदेखि ‘नयाँ राजनीतिक शक्ति’को बहस गर्दै आएका थिए भने त्यसका लागि विभिन्न पक्षसँग अनौपचारिक छलफल..

मेरो उम्मेदवारी पद ओगट्नमात्र होइनः जोशी

4 weeks ago

ड्यालस (टेक्सस)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको नेतृत्वका प्रवल दावेदार गौरी जोशीले आफ्नो उम्मेदवारी चुनाव जितेर पद ओगट्नका लागि मात्र नभएको बताएका छन् । ‘मेरो उम्मेदवारी चुनाव जितेर एनआरएनको अध्यक्ष हुनेभन्दा पनि अमेरिकामा रहेका नेपाली समुदायको वृहत्तर हित र विकासका लागि हो,’ जोशीले..

लोकगायक बुढा पनि होमीए एनआरएन अमेरिकाको चुनावमा

4 weeks ago

न्यूयोर्क, नेपाली लोक तथा दोहोरी गितमा चर्चा कमाउन सफल भएका गायक सुमन बुढा एनआरएन अमेरिकाको चुनवा तिर होमीएका छन् । बिगत केहि बर्षदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका बुढा अबको केहि महिना भित्र हुने एनआरएन अमेरिकाको चुनावमा उपाध्यक्ष पदमा उम्मेदवार बनेर चुनावमा लागेका हुन् । नेपालको डोल्पामा..

अमेरिकाको नेपाली मन्दिरमा गजुर अनावरण

4 weeks ago

ड्यालस (टेक्सस) अमेरिका— ड्यालसको अर्बिङमा रहेको नेपाली मन्दिरको बाहिरी स्वरुप पूर्ण रुपमा बदलिएको छ । झण्डै पचास हजार डलर ($५०,००.००) डलरको लागतमा मन्दिरको मुलद्वार निर्माण र गजुरको प्रतिस्थापनपछि मन्दिरमा पहिलेको स्वरुप पुर्ण रुपमा फेरिएको छ । महाशिवरात्रीको अवसरमा नयाँ मुलगेट र गजुरको अनावरण..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np