बाढिले इटहरीमा चार जनाको ज्यान गयो

प्रकाशित मिति: Aug 12, 2017  

बाढिले इटहरीमा चार जनाको ज्यान गयो । आर्मी ब्यारेकका आर्मी आफै सुरक्षा खोजिमा ।

हजारौं घर दुबानमा । २  बजेबाट अबरुद्ध राजमार्ग ६  बजेबाट  सुचारु ।

सयौं चौपाया बगाये ।

बुडि खोला मा अन टेस्ट  गाडी हरु बगाएर ल्याएको छ ।

Image may contain: sky, outdoor and nature

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np